द्व’न्द्वकालिन मु’द्दाका विषयमा ओली, देउवा र प्रचण्डबीच छ’लफल


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच द्व’न्द्वकालीन मु’द्दाको समाधानका विषयमा छ’लफल भएको छ।
सोमबार बिहान भएको भेटवार्तामा सत्यनिरू’पण तथा मेलमिलाप आयोग, बे’पत्ता तथा छा’नबिन आयो’गमा पदाधिकारी नियुक्तिका विषयमा छ’लफल भएको हो । द्व’न्द्वकालीन घ’टना छा’नबिन गर्न गठित सत्यनिरूप’ण तथा मे’लमिलाप र बे’पत्ता आयोग झन्डै सात महिनादेखि पदाधिकारीविहीन छ।



दुवै आयोग नेतृत्वविहीन हुँदा द्व’न्द्वकालीन मु’द्दाको समाधान प्रभावित भएको छ। दुवै आयोगमा पदाधिकारी नियुक्त गरेर द्व’न्द्वकालीन मु’द्दालाई चाँडै टुंगो लगाउने बारेमा सकारात्मक छलफल भएको भेटवा’र्तामा सहभागी नेकपाका नेता सुवास नेम्वाङले जानकारी दिए ।
प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवाबीच पटकपटक बैठक र छ’लफल भए पनि भागबन्डाको कारण आयोगका पदाधिकारी नियुक्त हुन सकेका हो । द्व’न्द्वकालीन मु’द्दासँग प्रत्यक्ष जोडिएका दाहाल र देउवा आफूअनुकूलका पात्रलाई त्यहाँ पठाएर जो’खिम घ’टाउने रणनीतिमा देखिन्छन् । यसबीचमा पूर्व महान्या’यधीवक्ता रमनकुमार श्रेष्ठलगायतका केही पात्रहरुको नाममा छ’लफल भएपनि सम्बन्धित पात्रहरुले नै इन्कार गरेपछि नियुक्ति प्रकिया अल्झिदै आएको छ।
छलफलमा नेकपाका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र कांग्रेस नेता मीनेन्द्र रिजाल थिए । आन्तरिक गृहकार्य गरेर फेरि छिट्टै बैठक बस्ने गरी छ’लफल टुंगिएको छ । सोमबार छ’लफल मात्रै भएको र ठोस् स’मझदारी केही नभएको स्रोतले बतायो।
सत्यनि’रुपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन गरी थपिएको एकवर्षे म्या’द २६ माघमा समाप्त भएको थियो । त्यसपछि आ’योगलाई निरन्तरता दिएपनि आ’योगमा पदाधिकारी नियुक्त गरिएको छैन । द्व’न्द्वकालीन मु’द्दासँग सम्बन्धित साठी हजारभन्दा बढी उ’जुरी परेका छन् भने बे’पत्ता आ’योगमा तीन हजारभन्दा बढी उ’जुरी परेका छन्।