पूजाले पाइन् ८ वर्षपछि न्या’य

काठमाडौं : सामूहिक बला’त्कारको सिकार बनेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) ले आठ वर्षपछि सर्वोच्च अदालतबाट न्या’य पाएकी छन्।

सर्वोच्चले तत्कालीन पुन’रावेदन अदा’लतले गरेको फै’सला उल्टा’उँदै पीडितलाई न्या’य दिएको हो । स’र्वोच्च अदा’लतका न्या’याधीशद्वय सपना मल्ल प्रधान र हरि फुयाँलको संयु’क्त इ’जलासले बिहीबार सुनु’वाइ गर्दै बला’त्कारका आ’रोपित सागर भट्ट र अमरराज अवस्थीलाई दो’षी ठ’हर गरेको हो।

फौ’जदारी नयाँ सं’हिता आएसँगै दो’षी ठ’हर भएका दुवै जनालाई नयाँ कार्यवि’धि र पुरानो कानूनासार द’ण्डसजा’य नि’र्धारण गर्नेछ । अदा’लतले ३० दिनभित्र दो’षी ठ’हर भएकालाई अर्को पे’सी तो’केर स’जाय निर्धा’रण गर्नेछ।

२०६८ चैतमा एसएलसी प’रीक्षाका लागि गणितको गेसपेपर किन्न पाटन बजारमा पुगेकी पूजालाई सा’मूहिक बला’त्कार गरिएको थियो।

सम्बन्धित खवर

Back to top button