“कसैले गा’ली गर्छ भने उसलाई प्रेम गर्नुस्”

काठमाडौंं : मानिस बौद्धिक प्राणी हो । उ संधै चेतनाका कुरा गर्छ । ज्ञान विज्ञानका कुरा गर्छ । तर जीवन्त प्राणी भने होइन त्यसकारण उसलाई पाप, पूण्य, स्वर्ग, नर्ग आदि इत्यादि कुरामा पनि विश्वास हुन्छ । धार्मिक तथा अध्यात्मिक क्षेत्रमा लागेका मानिसहरुले धेरै उद्गारहरु भनेका छन् । जुन सामान्य दैनिकी बिताउने मानिसका लागि प्रेरक बन्छ ।

सत्य साईबाबाका भक्तहरु धेरै छन् । उनले केही महत्वपूर्ण भनाईहरु राखेका छन् जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छन् । यस्ता छन् जीवन उपयोगी भनाइहरु:

१. तपाईंलाई कसैले गा’ली गर्छ भने उसलाई पनि प्रेम गर्न नछोड्नु । २. प्रेमको अर्को रूप भनेको सेवा हो । ३. किराले अन्नलाई जसरी न’ष्ट गर्छ, कपटले त्यसैगरी मानिसलाई न’ष्ट गर्दछ । ४. बोलीको प्र’हारबाट हुने घा’उ वा’णको घा’उ भन्दा च’र्को हुन्छ । ५. तपाईं मानवको सेवा गर्नुस् त्यो नै भगवानको सेवा हो । ६. भगवान खोज्न अन्त नजानुस् तपाईं आफैभित्र भगवान पाउनुहुन्छ । ७. आफूमात्र जान्ने नबन्नुस् अरुको विचार र दृष्टिकोणलाई पनि आदर गर्नुहोस् । ८. तपाईं अरुबाट कहिल्यै पनि प्रतिष्ठा र आदर पाउने इच्छा नराख्नु । ९. केही बोल्नु र गर्नुपूर्व एकछिन सोच्नुस्, त्यसो गरेमा गल्ती हुँदैन ।

सम्बन्धित खवर

Back to top button