बुवाको जमा’नीमा चर्चित र्यापर समिर लामा घिसिङ ‘भिटेन’ रि’हा


काठमाडौं : ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अ’श्लील शब्द प्रयोग गर्नुको साथै युवायुवतीलाई गाँ’जा खान उक्साएको भन्दै प’क्राउ परेका ‘भिटेन’ का उपनानामले परिचित र्यापर समिर लामा घिसिङ बुवाको जमा’नीमा रि’हा भएका छन् । महानगरीय प्रहरी परिस’र ललितपुरले शुक्रबार ‘भिटेन’लाई बुवाको जमा’नीमा रि’हा गरेको हो ।
शुक्रबार साँझ रि’हा भएका उनलाई भाइटीकाको भोलिपल्ट ललितपुर प्रहरी परि’सरमा हा’जिर हुन बोलाएको छ। ललितपुर प्रहरी परि’सरका एसपी दुर्गा सिंहले बुवाको जमा’नीमा रि’हा गरिएको बताएकी छन्। ‘हामी यस्तै त हो नि ब्रो!’बोलको गीतमा अ’श्लील शब्द प्रयोगका साथै ला’गुऔ’षध गाँ’जा खान उ’क्साएको आ’रोपमा पक्रा’उ गरेको थियो । म्युजिक भिडियोमा प्रहरीको ब’र्दी प्रयोग गरेर गाँ’जासमेत खाएको दृ’श्य देखाइएपछि ‘भिटेन’ बुधबार झम्सिखेलबाट प’क्राउ परेका थिए।



भिटेनलाई प्रहरीले सार्वजनिक हि’त तथा नैति’कताविरु’द्धको अप’राधमा म्या’द थपेर मु’द्दा चलाउने जनाएको थियो। तर उनका बुवाले जमा’नीमा रि’हा गर्न अनु’रोध गरेपछि रि’हा गरिएको एसपी सिंहले जानकारी दिइन्।
समिरविरुद्ध अभ’द्र व्यवहारमा मु’द्दा दा’यर भएको अवस्थामा क’सुर पुष्टि भए एक वर्ष कै’द वा १० हजार रुपैयाँ जरि’वाना वा दुवै सजाय हुने व्यवस्था थियो।
यसअघि ‘ह्याप्पी तिहार, चिसो बियर…’ गीतको म्युजिक भिडियोमा उ’च्छृङ्खल शब्द प्रयोग गरेको अभि’योगमा दुर्गेश थापा पक्रा’उ परेका थिए । उनले ग’ल्ती स्वीकारेर सार्वजनिकरूपमा मा’फी नै मागेका छन्।
त्यसपछि गृह मन्त्रालयले उच्छृ’ङ्खल भिडियो र गीतका शब्दले समाजलाई भ’ड्काउने गरेको पाइएमा का’रबाही गरिने चे’तावनी दिँदै विज्ञप्ति जारी गरेको थियो।