ड’ढेलोले क्यालिफोर्नियामा दशौँ लाख मानिस बि’जुलीविहीन हुनसक्ने


काठमाडौंं : क्यालिफोर्नियाका जङ्गलमा लागेको आ’गो निय’न्त्र गर्ने क्रम्ममा अ’ग्नि निय’न्त्रकहरुले दशौँ लाख मानिसहरू बिजुली ‘आ’पूर्तिबाट व’ञ्चित हुनसक्ने चेता’वनी दिएका छन् । ठूलो हावा’हुरी आउने पूर्वानुमानबीच प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिकले क्यालिफोर्निया राज्यका ३६ वटा काउन्टीहरूमा विद्यु’त आ’पूर्ति ब’न्द गर्ने स्थिति आउन सक्ने उनीहरुले बताएका हुन् ।
हावाहु’रीले विद्यु’तीय पूर्वाधारमा क्ष’ति पुर्याउँन सक्ने र नयाँ स्थानमा आ’गलागी गराउन सक्ने चि’न्ता व्यक्त गरिएको हो । ती’व्र गतिको हा’वा-हु’न्डरी चल्दै गर्दा विभिन्न वनमा आ’गो स’ल्किएपछि क्यालिफोर्नियाका करिब ५०,००० मानिसहरू घर छोडी सु’रक्षित स्था’नमा जान बा’ध्य भएका छन्।



लस एन्जलस र सोनोमा काउन्टीमा आप’त्काल घोषणा गरिसकिएको छ। क्यालिफोर्नियाको अ’ग्नि निय’न्त्रण गर्ने निकायले त्यो राज्यमा अहिले “आ’गलागी हुने मौसमी अवस्था” उत्पन्न भएको बताएको छ। ग’भर्नर ग्याभिन न्युसोमले विद्यु’त आपू’र्ती गर्ने निकायले पर्याप्त काम गर्न नसकेको बताए। उनले “वर्षौँ वर्षदेखिको लो’भ लाल’च” र “वर्षौँ वर्षदेखिको अव्यव’स्थाका कारण” पछिल्लो स्थिति उत्प’न्न भएको भन्दै प्यासिफिक ग्या’स एन्ड इलेक्ट्रि’क (पीजी एन्ड ई) को क’डा आ’लोचना गरेका छन्।
त्यो कम्पनीले सम्भाव्य ख’राब मौसमका कारण आफ्ना ८ लाख ५० हजार उपभोक्ता अन्तर्गतका करिब २० लाख सेवाग्रा’ही शनिवारदेखि सोमबारसम्म बिजु’ली आ’पूर्ति ब’न्द हुने अवस्थाका लागि तयार रहन आग्रह गरेलगत्तै उसको आलो’चना भएको हो।
एक वक्तव्यमा पीजी एन्ड ईले भनेको छ, “पीजी एन्ड ईले विना’शकारी हा’वाहुरी आउन सक्ने भएकोले केही घन्टासम्म बि’जुली आ’पूर्ति ब’न्द गर्नु पर्न सक्छ।” मौसमी अवस्था दशकौँपछिको ख’राब हुन सक्ने बताउँदै उसले ठूलो हा’वाहुरीका कारण वि’द्युत प्रसारण लाइनमा झि’ल्काहरू उत्पन्न हुन सक्ने र जसका कारण ड’ढेलो झनै ख’तरनाक बन्न सक्ने बताएको छ।
उत्तरी क्यालिफोर्नियामा बुधवार सुरु भएको किनकेड ड’ढेलो नजिकैको बि’जुलीको तारमा क्ष’ति पुगेको केही बेरपछि फै’लिन थालेको थियो। क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा घा’तक मानिएको ड’ढेलो सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा लागेको थियो। पीजी एन्ड ईको प्रसारण लाइन त्यो आ’गलागीको कारक मानिएको छ।
बुधवार सुरु भएको किनकेड आ’गो सोनोमा काउन्टीमा झन्डै ९ हजार हे’क्टर जमिनमा फैलिएको छ। त्यो क्यालिफोर्नियाका प्रख्यात वाइन उत्पादन गर्ने क्षेत्रहरू मध्येको एक हो। आ’गो निभाउन १,३०० भन्दा बढी अ’ग्नि निय’न्त्रकहरू खटिएका छन्। विमानहरूको समेत प्रयोग भइरहेको छ। आ’गो स्यान बर्नान्डिनो, स्यान म्याटेओ, लस एन्जेलस, म्यारिन र स्यान्डियागो काउन्टीमा पनि फैलिएका छन्। सीमा पारी मेक्सिकोको बाजा क्यालिफोर्नियामा पनि डढे’लो सल्किएको छ। त्यहाँ तीन जनाको ज्या’न गएको र १,००० मानिस घर छोडी सुरक्षित स्थानमा लगिएको अधिकारीहरूले बताएका छन्।
क्यालिफोर्निया युटिलिटिज कमिसनमा बिहीवार बुझाइएको प्रतिवेदन अनुसार बिजुलीका तारहरूलाई टावरमा जोड्ने एक “जम्पर” टुटेको अवस्थामा पाइएको थियो। त्यसको केही मिनेटपछि आ’गो लाग्न थालेको वन तथा अ’ग्नि सु’रक्षा निकायले जनाएको छ। किनकेड ड’ढेलोका लागि पीजी एन्डलाई जि’म्मेवार ठानिन सक्ने चि’न्ताबीच उसको शेयरको मूल्य ओ’रालो लाग्न थालेको छ। बिबिसीबाट








