महानगरका अ’ग्नि निय’न्त्रकको गो’ली हा’नी ह’त्या: एक दम्पत्ति पक्रा’उ

वीरगन्ज : जिल्लाको नगवा पोखरीमा कात्तिक ८ गते मृ’त अवस्थामा फेलापरेका महानगरपालिकाका कर्मचारीको ह’त्या भएको प्रहरीको अनुस’न्धानवाट खुलेको छ । अ’ग्नि निय’न्त्रक बुनिलाल चौरसियाको नारायणी अस्पतालमा पो’ष्टमार्टम गर्दा उनको शरीरभित्र चिकि’त्सकहरुले गो’ली भेटेपछि उनको गो’ली हा’नेर ह’त्या गरिएको प्रहरी अनुस’न्धानबाट खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने, ‘अस्पतालमा शव परी’क्षण गर्दा शरीरमा गो’ली भेटिएको छ, हामी अनुस’न्धान कार्यलाई गम्भी’रतापूर्व अगाडि बढाइरहेका छौं ।’ पोष्ट मार्टम रिपोर्ट अनुसार चौरसियाको कन्चटमा एक र पेट तथा छातीमा चार राउ’ण्ड गो’ली हा’निएको पाइएको छ ।

पोस्ट मार्टममा संलग्न चिकि’त्सक डा.अजित साहले भने, ‘चौरसियाको कन्चटमा हा’निएको गो’ली टाउँको भित्र अ’ड्किएको थियो । उनको टाउँको चि’रेर गो’ली निका’लेका छौं, नाइटोभन्दा तल करिब ९ इन्च भित्र एउटा गो’ली निकालेका छौं भने नाइटो तल २ ठाउँमा र बायाँ तर्फको छातीमा गो’ली हा’निएको छ ।’

पोष्ट मार्टममा संल’ग्न एक जना प्रहरी अधिकारीका अनुसार गो’ली नजिकबाट हा’नी ह’त्या गरिएको देखिएको छ । नगवा पोखरीको डिलमा तन्नामा बे’रिएको अवस्थामा चौरसियाको श’व भेटिएको थियो । सुरुमा आत्मह’त्याको आशं’का गरिएको थियो ।

ह’त्यामा सं’लग्न रहेको आशं’कामा प्रहरीले एक दम्पत्तिलाई चौरसियाको श’व भेटिएकै दिन निय’न्त्रणमा लिएको थियो । प्रहरीले वीरगञ्ज ६ माइस्थानका दीपक किशोर अग्रवाल ‘दीपु’ र उनकी श्रीमती निधी अग्रवाललाई पक्रा’उ गरेर प्रहरीले अनुस’न्धान गरिरहेको छ ।

यसैबीच प्रदेश २ का मुख्यमन्त्री लगायतको टोलीले पीडित परिवारसँग भेट गरेका छन् । मुख्यमन्त्री लालबाबु राउत, ग’द्दी, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेश सांसद प्रहलाद गिरी, सिंहासन साह कलवार, राजपाका महासचिव राजेशमान सिंह, समाजवादी पार्टीकी नेतृ करिमा बेगमलगायतले मृ’तकका परिवारसँग भेटघा’ट गर्दै घ’टनामा संल’ग्न दो’षीलाई कुनैपनि हालतमा उ’म्किन नदिने प्रतिब’द्धता जनाएका छन् ।

मुख्यमन्त्री राउतले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरसँग घट’नाबारे विस्तृ’त जानकारी लिंँदै घट’नामा सं’लग्न अप’राधीलाई तत्काल प’क्राउ गरी का’नूनी कठ’घरामा ल्याउन नि’र्देशन दिएका छन् ।

सम्बन्धित खवर

Back to top button