प्रधानमन्त्री ओली अस्पताल भ’र्ना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भ’र्ना भएका छन् । मृ’गौला पीडि’त प्रधानमन्त्री ओलीको स्वास्थ्यमा स’मस्या आएपछि धापासीस्थित ग्रा’ण्डी अस्पतालमा भ’र्ना गरिएको हो ।

अन्य समयमा अस्व’स्थ हुँदा तथा नियमित चे’कजाँचका लागि प्रमलाई महाराजगञ्जस्थित त्रिवि शि’क्षण अस्पतालमा लाने गरिएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारबाट नियमित चे’कजाँचका लागि ग्रा’ण्डी लगिएको हो । यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर फर्किएका थिए।

उनको सिंगापुरमा ६ पटकसम्म प्लाज्मा फेरोसिस गरिएको थियो। सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको ए’न्टी बडी न’ष्ट गरिएको थियो। ओली सिंगापुरमा दुई हप्ता लामो उप’चारपछि पछिल्लो पटक गत भदौ २० गते काठमाडौं फर्किएका थिए।

त्यसपछि ओलीले सिंगापुरमा उप’चारका क्रममा मुटुमा राखिएको पाइप महाराजगञ्‍जस्थित शि’क्षण अस्पतालमा पुगेर झि’केका थिए। उनको नेपालमा पनि नियमित चे’कजांँच चलिरहेको छ।

दशैंका बेला पनि ओली ग्रा’ण्डी अस्पताल गएका थिए । सिंगापुरबाट फर्किएपछि सै’निक अस्पताल छा’उनीमा ओलीको मि’र्गौलाको एक पटक बा’योस्पी गरिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीका निजी चिकि’त्सक डा. अरुण सायमीका अनुसार स्वास्थ्यमा जटि’लता थपिएको छैन। ‘प्रधानमन्त्रीको स्वास्थ्यमा थप सम’स्या भएर ग्राण्डी लगिएको होइन’, उनले भने, ‘यो नियमित चे’कअप हो। पहिले पनि शि’क्षण अस्पतालमा नियमित चे’कअप हुन्थ्यो । अहिले मिर्गौलाको चे’कअपका लागि उहाँलाई त्यहाँ लगिएको हो।’

ओलीमा मुटुको सम’स्या देखिँदा शि’क्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुल एन्ड ट्रान्सप्ला’न्ट सेन्ट’रमा जाने गरेका छन्। पछिल्लो दुई पटकको चेकजाँचका लागि ओली ग्राण्डी जाने गरेका छन्।

यसअघि दशैँका बेला पनि ओलीले ग्रा’ण्डी पुगेर मिर्गौलाको प’रीक्षण गरेका थिए। १२ वर्षअघि ओलीको मिर्गौला प्र’त्यारो’पण गरिएको थियो।

सम्बन्धित खवर

Back to top button