बोलेरो जीप दु’र्घटनामा हुँदा बालिकाको मृ’त्यु, पाँच घा’इते

चरिकोट : दोलखामा बोलेरो जीप दु’र्घटनामा हुँदा एक बालिकाको मृ’त्यु भएको छ । बुधबार बिहान भीमेश्वर नगरपालिका–२, सोकलाखेलापमा बा १४ च ७६७ नम्बरको बोलेरो जीप दु’र्घटना हुँदा ९ वर्षिया रोशनी ओलीको मृ’त्यु भएको हो।

प्रहरीका अनुसार एक्कासी अनिय’न्त्रित भएर बिहान ८ बजे बोलेरो गाडी दु’र्घटना भएको हो । गम्भी’र घाइ’ते भएकी ओलीलाई प्राथमिक स्वास्थ्य के’न्द्र चरिकोटमा उप’चार गर्दा गर्दै साढे ९ बजे मृ’त्यु भएको दोलखा प्रहरीको सूचना अधिकारी सई यज्ञनन्द साहले जानकारी दिए।

कच्चीभित्री सडकबाट करिब २५ फिट तल खसेको बोलेरोमा सवार ९ मध्ये चालकसहित ५ जना ग’म्भीर घाइ’ते भएका छन् । घा’इतेलाई प्राथमिक स्वास्थ्य के’न्द्र चरिकोटमा उप’चार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button