दोलखाबाट काठमाडौंं आउँदै गरेको बस सुनकोशीमा ख’स्यो: ६ को मृ:त्यु

सिन्धुपाल्चोक : दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा ख’सेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुनकोशी नदीमा आज दिउँसो खसे’को हो ।

दोलखाबाट काठमाडौंं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा ख’सेको डिएसपी माधव काफ्लेले जानकारी दिए ।

दुर्घ’टनामा ठूलो मानवीय क्ष’ति भएको हुनसक्ने अनु’मान गरिएको छ । घट’नास्थलमा ६ जनाको श’व फेला परेको प्रत्यक्षद’र्शी सन्तोष पनेरुले जानकारी दिए । बस नदीमा पूरै डु’बेको बताइएको छ । प्रत्यक्षद’र्शी पनेरुका अनुसार मृत’क संख्या बढ्नसक्ने छ । घटना’स्थलबाट घा’इतेको उ’द्धार गरी उपचा’रको लागि विभिन्न अस्प’ताल लिने काम भइरहेको छ। थप विवरण आउँन बाँकी…

सम्बन्धित खवर

Back to top button