निवर्तमान सभामुख महरा पु’र्पक्षका लागि थु’नामा

काठमाडौं : बला’त्कार अ’भियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदा’लत काठमाडौंले पुर्प’क्षका लागि थु’नामा पठाउन आ’देश दिएको छ। जिल्ला अ’दालमा भाएको दुई दिनसम्मको बह’सपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इज’लासले महरालाई पु’र्पक्षका लागि थु’नामा पठाउने आ’देश दिएको हो।

जिल्ला सरकारी व’किलको कार्यालयले महराविरु’द्ध क’रणीसम्बन्धी क’सुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो। महराविरु’द्ध मुलुकी अपरा’धसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मु’द्दा दर्ता गरिएको थियो। उक्त उपदफामा क’सूर गर्न उद्यो’ग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो क’सुरका लागि तोकिएको स’जायको आधा सजा’य हुने व्यवस्था छ।

जिल्ला अ’दालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले न्यायाधीश पाण्डेको इजलासबाट १० पेज लामो उक्त आ’देश भएको जानकारी दिए। संसद सचिवालयकी कर्मचारीमाथि बला’त्कार प्र’यास अभि’योग लागेका निवर्तमान सभा’मुख कृष्णबहादुर महरामाथिको थु’नछेक बहस सोमबार सकिएपछि यो आ’देश आएको हो।

आइतवारदेखि महराको प’क्षका वकिलहरुले ब’हस गरेका थिए। सोमबार महराको प’क्षमा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी बराल, शेरबहादुर केसी र रमनकुमार श्रेष्ठले बह’स गरेका थिए।

महराको प’क्षमा करिब ३० जना वकिलले वका’लतनामा पे’श गरेकोमा आइतवार र सोमबार ६ जना व’किलले बह’स गरेका थिए। महराको पक्ष’का ६ जना वकि’लले बह’स गरिसकेपछि सरकारी वकि’लले पनि प्रत्यु’त्तर दिएपछि आ’देश आएको हो।

सोमबार बह’स भइरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगेकी थिइन्। आफ्ना कुरा राख्न भन्दै इज’लासमा प्रवेश गरेकी उनलाई न्यायाधीशले बोल्ने अनु’मति भने दिएनन्। महराविरु’द्ध बला’त्कार आ’रोप लगाएर प्रहरीमा जाहे’री दिएकी रोशनी शाहीले अदाल’तमा भने कुरा फेरेकी थिइन्। उनले आफूमाथि महराले बला’त्कार प्रया’स नगरेको दा’वी गरेकी थिइन्।

गत असोज १२ गते रोशनीलाई बला’त्कार प्र’यासको आ’रोपमा महरा असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्रा’उ परेका थिए।प्रहरीको अनुस’न्धानका क्रममा महराले डिएनए परी’क्षणका लागि रग’त दिन मानेका थिएनन् भने ढाँ’टे नढाँ’टेको प”त्ता लगाउन गरिने पोलि’ग्राफ परीक्ष’ण गर्न पनि अस्वी’कार गरेका थिए।

सम्बन्धित खवर

Back to top button