‘जे,ल गए खान पाइन्छ भन्दै चो,री’


रुकुम : जे’ल थु,निनु नैतिक र इज्जतदार मानिसका लागि ला’ज म’र्दो कुरा हो । किन भने जे,लमा कोही पनि राम्रो चरीत्र भएका मान्छे बस्दैनन् । ख’राब मानिसलाई सुधा,र्नकै लागि जे,ल बनाइएको हुन्छ । त्यहीँ जे,लको ड,रले मु’द्दा मा’मला दिनहुँ अदा’लतमा पर्छन् । तर त्यहीँ जे’लमा बस्नका लागि चो’री गरेको भनेको सुन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । धेरै चोरहरूमा प’क्राउ परिन्छ कि भन्ने ड’रमा हुन्छन् । सकेसम्म उनीहरू प्रहरीलाई छल्न खोज्छन् । चोरी गरेपछि प्रहरीले पक्रा’उ गर्छ र जेल जान पाइन्छ भनेर पनि कसैले चो’री गर्छ भन्ने सुन्दा अचम्म लाग्ला तर एक जना त्यस्तै चो’रलाई प्रहरीले प’क्राउ गरेको छ ।
रूकुम पश्चिम मुसीकोट नगरपालिका~१ त्रिवेणी चोकबाट प्रहरीद्वारा समातिएका राजु परियारले यस्तै गरेका छन् । राजुले गत शनिबार राति १२ बजे निर्मल बिकको मोबाइल पसलको प्लाइउड तो’डफो’ड गरी ५००० रुपैयाँ, ३ थान मोबाइल फोन र तीन थान ब्याट्री चो’रेका थिए ।



प्रहरीले परियारलाई प’क्राउ गरी सोधपुछ गर्यो । परियारले जे’लमा खान र बस्न पाइने हुँदा चो’री गरेको प्रारम्भिक ब’यान दिए । खान बस्न पाइने भनेर चो’री गरेको रहेछ, डिएसपी सुमित खड्काले भने पहिले पनि चो’री गरेर ३ वर्ष जे’ल परिसकेको रहेछ ।
परियारले २०७३ कात्तिक २३ गते सोही नगरपालिकाका दिनेश खड्काको घरबाट ल्यापटप तथा नगद चो’री गरेको थिए । परियारले उक्त क’सुरमा ३ वर्ष जे’ल स’जाय भोगिसकेका छन् । चो’री तथा डाँ’कासम्बन्धी क’सुर मु’द्दामा जिल्ला अदा’लत रूकुम पश्चिमबाट म्या’द थप गरी अनु’सन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








