सीमाना मि’चेको विरो’धमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दह’न


कोहलपुर : नेपाली भूमिलाई भारतले आफ्नो देशको नक्सामा गाभेको भन्दै बाँके कोहलपुरमा प्रद’र्शन गरिएको छ । भारतको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको वि’रोधमा बाँकेको कोहलपुरमा प्र’दर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला द’हन गरिएको हो । नेपाली भूमिमाथिको हस्त’ क्षेपविरु’द्धको प्रदर्श’नमा ‘गो व्याक इन्डिय’ को ना’रा समेत लगाएर प्रदर्शन भएको हो । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो, भन्दै प्रद’र्शनकारीले भारतबाट मि’चिएका सबै सिमाना निर्धारण गरी काँ’डेतारको बा’र लगाउन समेत माग गरे ।
‘गो ब्याक इन्डिया’ को ना’रा लगाउँदै बजार परिक्रमा गरेका विद्यार्थीहरुले बागेश्वरी क्याम्पस नजिकै पुगेर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला द’हन गरेका हुन् । ‘भारतीय बि’स्तारवाद मु’र्दावाद, नरेन्द्र मोदी मुर्दा’वाद’ को ना’रा लगाउँदै विद्यार्थीहरुले पुत्ला दह’न गरेका हुन् । सीमा हस्त’क्षेप हुँदै आएपनि भारतले नक्सामै नेपालीभूमि समेट्नु सार्वभौम राष्ट्रमाथिको ठा’डो ह’स्तक्षेप भएको भन्दै प्रद’शर्नकारीले भारतको क’डा बि’रोध गरेका थिए ।



सरकारले कु’टनीतिक रुपमा मि’चिएका भूमि फिर्ता गर्नु पहल गर्नुपर्ने प्रद’र्शनकारीले मा’ग गरे । उनीहरुले तत्काल नेपाली नक्सा सार्वजनिक गनुपर्ने मा’ग गरेका छन् । सुगौली सन्धीयता सरकारको कम’जोरीले नेपालका सीमा निरन्तर मि’चिंँदै आएको भन्दै प्र’दर्शनमा उ’त्रिएको बिद्यार्थीले बतए ।








