दक्षिणकालीको पुजा गरि जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल कात्तिक २२ गते शुक्रबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) छिमेकमा असम’झदारी बढ्ने देखिएकाले हो’सियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्या’ग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जु’ट्नेछ। लामो यात्रा गर्ने साइत जुर्न सक्छ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही ख’र्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आम्दानी हातपार्न निकै मिहिनेत गर्नुपर्ला। कामको मूल्यांकन हुनाले थप जिम्मेवारी प्राप्त हुनेछ। तर अरूको मुख ता’क्ने बानीले पछि परिनेछ। कामको प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वपूर्ण योजना बीचैमा रो’किनाले आयस्रोत कम’जोर बन्न सक्छ। सरसापटमा सञ्चित धन बाहिरिनेछ भने घरखर्च बढ्नाले क’र्जा लिनुपर्ने आवश्यकता पर्न सक्छ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चे’ष्टा गर्लान्। अ’वसरका लागि विवा’दास्पद जिम्मेवारी व’हन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रति’स्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अव’सर जु’ट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूले दु:ख दिन सक्छन्, सज’ग रहनुहोला। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) बा’ध्यतामा अ’लमलिनुपर्दा चिताएको काम रो’किन सक्छ। अरूका लागि बुद्धि र समय ख’र्चनुपर्ला। शरीरमा क’मजोरी तथा आ’लस्य अनुभूति हुनेछ। बेसुरको निर्णयले सम’स्यामा परिएला। ब’लज’फ्तीले मात्र काम सफल नहुन सक्छ। स्वास्थ्यका लागि निश्चित समय आ’राम गर्नुपर्ला। आफ्ना विषयमा अरूले दा’बी गर्न सक्छन्, गो’पनीयतामा विशेष ध्यान पुर्याउनुहोला। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) सुन्दर पहिरनले व्यक्तित्वमा निखा’रता आउनेछ। आफन्तसँग रमाइलो भेटघा’ट हुनेछ। मित्रता र प्रेमको ब’न्धन कसि’नेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। आतिथ्य भने खर्चिलो हुन सक्छ। पहिलेका कामबाट आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। तर, धेरै बोल्दा सम’स्या आउन सक्छ। यात्रा गर्दा धनमाल हराउन सक्छ, स’चेत रहनुहोला। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिब’न्धले अ’प्ठ्यारोमा पार्न सक्छ। अधिकार सुर’क्षा गर्न जु’ट्नुपर्नेछ। गरी आएका काममा सामान्य फाइदा हुनेछ। प्रति’स्पर्धीहरू बढ्नाले स’मस्या थपिएला। तापनि, लगनशीलताले नयाँ अव’सर दिलाउन सक्छ। ठ’गीमा परिने योग भएकाले हो’सियार रहनुपर्ला। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रति’स्पर्धामा पनि अरूलाई उछि’न्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) तत्कालको फाइदा हेर्दा पछिलाई घा’टा हुन सक्छ। बे’सुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बि’ग्रने ड’रले स’ताउनेछ। सा’झेदारीमा सम’स्या आउनाले पहिलेको स’म्झौता भं’ग हुन सक्छ। कृषि तथा पशु व्यवसायबाट लाभ हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। आमाको सहयोगले काम बनाउन सकिनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) सहयोगीहरूले हात झि’क्नाले परिस्थि’ति आफ्नो प’क्षमा नरहन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बि’ग्रने डरले सताइरहनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षि’त फाइदा नहुन सक्छ। दाजुभाइमा असम’झदारी देखापर्न सक्छ। सोखले ख’र्च गराउने समय भएकाले उठेको आम्दानी सञ्चय गर्न नसकिएला। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अ’वसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम हातपार्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अव’सर प्राप्त हुनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अव’सरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघा’ट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रो’किएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघ’टले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ। नेपाली पात्रोबाट

सम्बन्धित खवर

Back to top button