पाथीभरा माईको दर्शन गरी जान्नुहोस् तपाईंको आज


आज वि.सं. २०७६ साल कात्तिक २३ गते शनिबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पछिका लागि ख’र्च गर्नुपर्ने समय छ । व्यवसायमा लगानी बढाउनुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छो’ड्नुपर्ला। आक’स्मिक खर्चले मन अत्ता’लिए पनि लामो यात्रा गर्ने अव’सर जु’ट्नेछ। वैदेशिक यात्रा लाभदायक रहनेछ। तत्काललाई ख’र्च गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। कामका लागि दौ’डधु’प गर्नुपर्ला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दा’बी–विरो’ध गर्न सक्छन्। ई’र्ष्या गर्नेहरूबाट स’जग रहनुहोला। अरूको मुख ता’क्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दा’बी–वि’रोध गर्न सक्छन्। ई’र्ष्या गर्नेहरूबाट स’जग रहनुहोला। अरूको मुख ता’क्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्त’रदायित्व वहन गर्दै फाइदा हुने काम र जि’म्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।



सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) खानपानको असाव’धानीले स्वास्थ्यलाई हा’नि गर्न सक्छ। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बि’ग्रने भयले पनि सताउनेछ। पहिलेका सम’स्या दोहोरिनाले अल’मलमा परिएला। गो’पनीयता बाहिरिनाले पनि केही सम’स्या आइपर्न सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कम’जोरीका बेला कामको चा’प पनि बढ्न सक्छ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) सुन्दर पहिरनले व्यक्तित्वमा निखा’रता आउनेछ। उपहारले काममा उत्साह जगाउनेछ। मित्रता र प्रेमको ब’न्धन क’सिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। आफन्तसँग रमाइलो भेटघा’ट हुनेछ। कामबाट आम्दानी भइरहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अ’प्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। सोखले ख’र्च भने बढाउन सक्छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वे’ष तथा ई’र्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। परिबन्धले केही स’मस्या निम्त्याउने हुँदा योजना गो’प्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सु’धार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलो’चकहरूलाई व्यवहारले समेट्नुहोला। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रति’स्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। गुरुजनको सु’झाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। मिहिनेतले सफलता दिलाउनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) मान्यजनसँग अस’मझदारी बढ्नेछ भने ह’ठ गर्ने बानीले स’मस्या नि’म्त्याउन सक्छ। महत्वा’कांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। मिहिनेतले फाइदा दिलाउनेछ। बुद्धिको उपयोगले ज’टिल ठानिएको काम सम्पादन होला। आजको कामबाट दिगो फाइदा हुनेछ। मनको ड’र उत्साहमा रूपान्तरित हुनेछ। परिवार तथा आफन्तको सहयोग लिँदा काम सम्पादन हुन सक्छ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) परिब’न्धले सम’स्या नि’म्त्याउने हुँदा योजना गो’प्य राखेर अघि बढ्नुहोला। सहयोगीहरूले हात झि’क्नाले काम बि’ग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बि’ग्रने ड’रले सता’उनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। तापनि मिहिनेतले आँटेको काम बन्नेछ। दाजुभाइमा अस’मझदारी देखापर्न सक्छ। उठेको आम्दानी सञ्चय गर्न नसकिएला। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले पनि उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारि’फ हुनेछ। बोलीको प्रभावले नै काम बन्नेछ भने आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौ’ता गर्ने समय छ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) सुन्दर पहिरनले व्यक्तित्व नि’खार्ने अव’सर प्राप्त हुनेछ। पहिलेका कम’जोरी सु’धार्दै जीवनशैलीमा परि’वर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बि’छोडिएका परिवारजनसँग भेटघा’ट हुनेछ। रमाइलो जमघ’टका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। नेपाली पात्रोबाट








