टुँडिखेल क’ब्जा गर्नेविरु’द्ध बाबुराम भट्टराई, गगन थापादेखि रवि लामिछानेसम्म सडकमा

काठमाडौं : संघीय राजधानीमा रहेको खुलामञ्च अर्थात टुँडीखेल एकपछि अर्को गर्दै विभिन्न समूहले क’ब्जा गर्दै आएपछि ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ। आज बिहान खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर अभि’यन्ताहरुले वि’रोधको अभि’यान सुरु गरेका छन् ।

उक्त वि’रोध अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का सांसद गगन थापा, चर्चित संचारकर्मी रवि लामिछाने, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको रहेको थियो।

२०७२ सालको वि’नाशकारी भूक’म्पपछि टुँडीखेलमा अस्थायी रुपमा विभिन्न संघ संस्थाहरुले आफ्नो क’ब्जा जमाउन थालेपछि अभि’यन्ताहरुले त्यसको विरो’ध सुरु गरेका हुन् ।

सम्बन्धित खवर

Back to top button