जिउँदो दाहिने शंख देख्ने वित्तिकै भाग्य चम्किन्छ, सेयर गरौं !

काठमाडौंं : जीउँदो दाहिने शंख देख्ने वित्तिकै भाग्य चम्किन्छ । यसकारण देख्ना साथ दर्शन गरी सेयर गर्दा शुभ हुन्छ । शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ।

Dahine shankh
जिउँदो दाहिने शंख

जिउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो । यो समुन्द्रको किनारमा पाईने गर्दछ ।

धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलंका, बंगलादेश आदि मुलुकहरुमा यसको प्रयोग भएको पाइन्छ । शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ ।

सम्बन्धित खवर

Back to top button