प्रहरी चौकीमा ब’म प्र’हार: भारतीय नागरिक प’क्राउ


रौतहट : रौतहटको एक प्रहरी चौकीमा ब’म प्र’हार भएको छ । इसनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा ब’म प्र’हार भएको हो । मंगलवार दिउँसो एक भारतीय नागरिकले ब’म प्र’हार गरेका प्रहरीले जनाएको छ ।
प्रहरी चौकिमा भएको बि’स्फोटमा एक प्रहरी जवा’न घा’इते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ब’म प्र’हार गर्ने ती भारतीय नागरिकलाई पक्रा’उ गरिएको छ।


