आपसमा रेल ठाेक्किँदा बंगलादेशमा १६ जनाको मृ’त्यु, ५० बढी घा’इते

काठमाडाैं : बंगलादेशमा रेल दुर्घ’टना हुँदा १६ जनाको मृ’त्यु भएकाे छ भने ५० जना भन्दा बढी घा’इते भएका छन् । म‌ंगलबार बंगलादेशमा दुईओटा रेल आपसमा ठाे’क्किँदा कम्तीमा १६ जनाको मृ’त्यु हुनुका साथै ५० जनाभन्दा बढी घा’इते भएका हुन्।

प्र’हरी अधिकारीले दिएकाे जानकारी अनुसार बंगलादेशकाे पूर्वीक्षेत्रमा मङ्गलबार उक्त दु’र्घटना भएको हाे । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपालकाे राजकीय भ्रमणमा आएकै दिन यस्ताे घटना भएकाे थियाे ।

प्रहरी अधिकारीले भने, “दु’र्घटनामा परेर कम्तीमा १६ जनाको मृ’त्यु भएको छ, ५० भन्दा बढी घा’इते भएका छन् ।’ स्था’नीय प्र’हरी प्रमुख अनुसार रहमदले घा’इतेहरूलाई उ’पचारका लागि फरक फरक अ’स्पतालमा लगिएको बताएका छन् ।

सम्बन्धित खवर

Back to top button