बिहीबार भगवान बिष्णुको दर्शन गरी जान्नुहोस् तपाईंको आज


आज वि.सं. २०७६ साल कात्तिक २८ गते बिहीबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्र’भाव बढ्न सक्छ। तर अरूको बारेमा चासो राख्दा स्वयं सम’स्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। तापनि, मौका पर्खंदा स्थितिमा सु’धार आउनेछ। आलो’चकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) नयाँ कामको अ’वसर आउनेछ तर समयमा साथ दिनेहरू कमै हुनेछन्। विगतका कम’जोरी सच्याउन जु’ट्नुपर्ला। आगन्तुकले अल’मल्याउने हुँदा काममा ग’तिरोध आउनेछ। पहिलेको सफलताले भने हौसला जगाउनेछ। वि’छोडिएका परिवारजनसँग भेटघा’ट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर स्वास्थ्य सम’स्याले सताउन सक्छ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अव’सरका लागि केही दौडधु’प गर्नुपर्ने अवस्था आउन सक्छ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका क’मजोरी सच्याउने अव’सर प्राप्त हुनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फ’ड्को मार्न सकिनेछ। सट्टाप’ट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जु’ट्नेछन् र धन संग्रह पनि हुनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अ’ड्किएको रकम उठ्नेछ।



सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। अव’सरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग सहकार्य हुन सक्छ। मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अव’सर जु’ट्नेछ। केही विशिष्ट व्यक्तिहरू नजिकिए पनि साइनो गाँस्नेहरूले भने दु:ख देलान्, स’जग रहनुहोला। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा ता’रिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) स्वास्थ्य कम’जोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्र’ने भयले स’ताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। आलो’चकहरू बढ्नेछन् भने वा’दविवादले स’मस्या निम्त्याउन सक्छ। लेनदेनमा वि’वाद हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका सम’स्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममा अ’ल्झनुपर्ने देखिन्छ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) फाइदा कम भए पनि माहोल रमाइलो रहनेछ। आम्दानी भए पनि फ’जुल ख’र्च बढ्नाले अर्थ संग्रहमा बा’धा पुग्नेछ। प्रेम र मित्रताको ब’न्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बा’धा हुनेछ। परिस्थिति अनुकूल रहे पनि चिताएको काम ढिलो सम्पादन हुनेछ। सम’स्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) केही चु’नौती देखिए पनि प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हा’र खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। स्वास्थ्य सबल रहनेछ भने परा’क्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रति’स्पर्धामा विजयी भइनेछ। तर कामको मेसो नमिल्दा पनि अल’मल हुनेछ। समयको गतिलाई पछ्याउन नसक्दा चिताएको काम सम्पादनमा विल’म्ब हुनेछ। परिस्थितिसँग सम्झौ’ता गर्नुपर्ला। तापनि गुरुजनको सु’झाव, सन्तानको सहयोग र लगनशीलताले सफलता दिलाउनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) मान्यजनसँग असम’झदारी बढ्नेछ भने हठ गर्ने बानीले सम’स्या निम्त्याउन सक्छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। मिहिनेतले फाइदा दिलाउनेछ। बुद्धिको उपयोगले ज’टिल ठानिएको काम सम्पादन होला। आजको कामबाट दिगो फाइदा हुनेछ। मनको ड’र उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) नयाँ काममा हात हाल्ने समय छ। केही सं’घर्ष गर्नुपरे पनि बिस्तारै फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले हात झि’क्नाले केही स’मस्या भने बढ्न सक्छ। प्रति’स्पर्धीहरूले अलि दु:ख देलान्। काममा सहयोगको आशा देखाउनेहरूबाट धो’का पाइने सम्भावना देखिन्छ। नेपाली पात्रोबाट









