विद्यालयमा गो’ली चल्दा दुईजनाको ज्यान गयो, तीनको अवस्था ग’म्भीर


काठमाडौं : आफ्नै साथीमाथि गो’ली चलाउँदा अमेरिकामा २ जनाको ज्या’न गएको छ । क्यालिफोर्नियास्थित उच्च माध्यामिक विद्यालयमा एक विद्यार्थीले आफ्ना ५ साथीमाथि गो’ली चलाउँदा २ जनाको ज्या’न जानुका साथै ३ जनाको अ’वस्था ग’म्भीर रहेको छ ।
घ’टनामा १६ वर्षकी एक किशोरी र १४ वर्षीय एक किशोरको मृ’त्यु भएको छ भने बाँकी तीनजनाको अ’वस्था ग’म्भीर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नो जन्मदिनको दिन ती विद्यार्थीले कम्मरमा पे’स्तोल बो’केर विद्यालय गएको र १६ सेकेन्डभित्रमा पाँच जना साथीमाथि गो’ली चलाएका थिए ।



साथीमाथि गो’ली चलाएपछि उनले आफूमाथि पनि गो’ली चलाएका थिए। लस एन्जल्सका एक अधिकारीले गो’ली चलाउने नथा’नेल बे’र्हो नामका विद्यार्थीको अवस्था पनि ग’म्भीर रहेको बताएका छन्। बिहान कक्षा सुरु हुनुभन्दा अघि नै उनले गो’ली चलाएको र गो’ली चलेको थाहा पाउनासाथ अधिकांश विद्यार्थीहरु भा’गेको अधिकारीहरुले जनाएका छन्।
प्रहरीले घ’टनामा कुनै आ’तंकवादी सं’गठनको हा’त नरहेको अनु’मान गरेका छ । विद्यार्थीबीचको आप’सी विवा’दका कारण गो’ली चलेको हुन सक्ने प्रारम्भिक अनु’मान प्रहरीले गरेको छ।