दर्जनौ ठाउंँमा आ’गजनी सहित सवारी साधन ठ’प्प

-यमु कडेल
कोहलपूर : आफ्नो कार्यकर्ता पक्राउ परेको विषयलाई लिएर नेपाली काँग्रेस बाँके तथा उसका भातृ संग’ठनले वि’रोध प्र’दर्शन गरेका छन् । नेपालगन्ज उपमहानगर पालिकाको सभापति सन्दीप जंग शाह लगायत कार्यकर्ताहरुलाई हति’यारसहित पक्रा’उ परेको विरो’धमा नेपाली कांँग्रेस लगायत तरुण दलले बाँकेले ब’न्द गरेको हो ।

ब’न्द गर्ने क्रममा दर्जनौ ठाँउमा आ’गजनीसहित सवारीसाधन ठ’प्प पारिएको छ । आज बिहान ५ बजे देखी कोहलपुर, खजुरा, राप्तिसोनारी, नेपालगन्ज लगायत धेरै ठाउँमा टायर बा’लेर ब’न्द गरिको हो । योसँगै बाटोमा चल्ने बाइक, जिप, कार, बस, ट्रक लगायत धेरै सवारीसाधन ठ’प्प छन ।

नेपालगन्ज उपमहानगरपालिका तरुनदल सभापति सन्दीप जंग शाहलाई फ’साइएको भन्दै आज नेपाली काङ्ग्रेसको भातृ सं’गठन तरुण दल बांँकेले सरकारी कार्यलयहरु, विद्यालय, पसल, यातायातका साधन ब’न्द गरेको नेविसंघ बांँकेका जिल्ला सदस्य देवनारायण काफ्ले ले बताए ।

सम्बन्धित खवर

Back to top button