जिल्ला अदा’लतले गर्‍यो आलमलाई थु’नामा राख्ने आ’देश (पूर्णपाठ सहित)

रौतहट : प्रमुख प्रति’पक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मो’हम्मत आ’फताव आ’लमलाई जिल्ला अदा’लत रौतहटले पु’र्पक्षका लागि थु’नामा राख्ने आ’देश दिएको छ । २३ जनालाई एउटै चि’हान बनाएको अभि’योगमा नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री आ’लमलाई जिल्ला अ’दालत रौतहटले पु’र्पक्षका लागि थु’नामा राख्ने आ’देश दिएको हो ।

आल’मलाई शुक्रबार जिल्ला अ’दालत रौतहटका न्याया’धीश दीपक ढकालको इ’जलासले पु’र्पक्षका लागि थु’नामा पठा’उन आ’देश दिएको हो। उनलाई जिल्लाको गौर का’रागारमा राख्न आ’देशमा लेखि’एको छ। वि’स्फोटक पदा’र्थको प्रयो’ग गरी ज्या’न मा’र्ने उद्यो’ग र कर्त’व्य ज्या’नको क’सुर गरेकोसहित तीनवटा मु’द्दामा भएको थु’नछेक ब’हसपछि जिल्ला अ’दालतले आ’लमलाई थु’नामा राख्न आ’देश दिएको हो ।

अब, आलम जिल्ला अदा’लतको आदे’शविरु’द्ध उच्च अदा’लत हुँदै स’र्वोच्च अदा’लत जान सक्नेछन्। पु’र्पक्षका लागि अदा’लतले थु’नामा पठाएसँगै आलमको सांसद पद स्वतः निल’म्बनमा परेको छ। उनी संघीय संसदको प्रतिनिधि’सभामा निर्वा’चित सांसद थिए । आलमले २८ चैत २०६४ को पहिलो संविधानसभा चुना’व बि’थोलेर बु’थ क’ब्जा गर्नका लागि जिल्लाकै राजपुरमा ब’म बना’उने क्रममा वि’स्फोटमा परेर घाइ’ते भएका २३ जनालाई इँ’टाभ’ट्टामा जि’उँदै ज’लाएर ह’त्या गरेको अभि’योग लागेको थियो।

जिल्ला सरकारी व’किल कार्यालय रौतहटले आ’लमसहित १० जनाविरु’द्ध उक्त घ’टनामा अ’भियुक्त बनाएर जिल्ला अदा’लत रौतहटमा तीनवटा फर’क अभि’योग पत्र द’र्ता गराएको थियो । सरकारी वकि’लले आ’लमसहित १० जनाविरु’द्ध वि’स्फोटक पदा’र्थको प्र’योग तथा उत्पा’दन, ज्या’न मा’र्ने उद्यो’ग र क’र्तव्य ज्या’नको क’सुर गरेको अभि’योगमा आजी’वन का’राबासको स’जाय मा’गदा’बी गरेको थियो। अन्य एक अभि’युक्तलाई मति’यारको रूपमा स’जाय मा’गिएको थियो।

हेर्नुस् जिल्ला अदा’लतको आ’देश:

सम्बन्धित खवर

Back to top button