प्रधानमन्त्री ओलीको तेस्रोपटक हेमोडा’यलाइसिस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक हेमोडा’यलाइसिस गरिएको छ । प्रधानमन्त्री ओलीको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शनिबार तेस्रोपटक हेमोडाय’लासिस गरिएको हो । यसअघि दुईपटकसम्म मिर्गौलाको हेमोडायला’इसिस गराएका ओलीले शनिबार पुनः ग्रान्डी अस्पतालमा हेमोडा’यलासिस गराएका हुन्। प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३ मा क्रमश पहिलो र दोस्रो पटक हेमोडा’यालसिस गरिएको थियो। त्यसबेला राखिएको स्टे’न्ट पनि नि’कालिएको अस्पतालले जनाएको छ।

ग्रान्डी अस्पतालले जा’री गरेको वि’ज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अ’वस्था राम्रो रहेको उल्लेख गरिएको छ । नीजि चिकि’त्सक दिव्या सिंह शाह, ग्रान्डीका मेडिकल डाइ’रेक्टर डा. चक्रराज पाण्डे तथा अस्पतालकै युरोलो’जी तथा ट्रा’न्सप्ला’न्ट स’र्जिकल विभागका अध्यक्ष प्राडा. प्रेमराज ज्ञवालीले जा’री गरिएको विज्ञ’प्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अव’स्था राम्रो भएको बताइएको छ । १२ वर्षअघि भारतको नयाँ दिल्लीमा ओलीको मिर्गौला प्रत्या’रोपण गरिएको थियो। उनले स्वास्थ्यमा स’मस्या देखिएपछि भदौमा सिंगापुरमा पुनः उपचार गरेका थिए । सिंगापुरमा उनले प्ला’ज्मा फे’रोसिस्को उपचार गराएका थिए।

ओलीको नियमित डा’यलसिस गर्नुपर्ने चिकि’त्सकहरूले बताउँदै आएका छन्। चिकि’त्सक टोलीले प्रधानमन्त्रीको नियमित डाय’लासिस गर्ने कि पुनः प्रत्या’रोपण गर्ने भन्ने विषयमा पनि विशे’षज्ञहरूसँग छल’फल र स’ल्लाह गरेको बु’झिएको छ। उपचारपश्चात् प्रधानमन्त्री निवा’स फ’र्कने जनाइए पनि अस्पतालले जा’री गरेको विज्ञ’प्तिमा उनी शनिबार नै नि’वास फर्के’की फर्के’नन् भन्नेबारे उल्लेख गरिएको छैन।

सम्बन्धित खवर

Back to top button