सुपादेउरालीको दर्शन गरि जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल मंसिर २ गते सोमबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आ’वेशमा काम गर्दा वि’वादमा परिनेछ। नजिकका साथीभाइसँग अस’मझदारी बढ्नेछ भने काम बि’ग्रने डरले सताउन सक्छ। बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्न सकिनेछ। पारिवारिक अस’मझदारीले आँटेको काममा पछि ह’ट्नुपर्ने स्थिति आउन सक्छ। आफ्नो वस्तुमा अरूले दा’बी गर्ने हुँदा व्यवहारमा स’जग रहनुहोला । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको ब’न्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे लाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। प्रति’स्पर्धीहरू पछि हट्नेछन्। ता’रिफयोग्य कामले नाम, दाम र इनाम दिलाउनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अरूको मुख ता’क्ने बानीले आफ्नो काम अ’धुरो रहनेछ। वचन पुर्याउन नसक्ता आलो’चित बन्नुपर्ला। प’रिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। आ’त्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि ख’र्चनुपर्नेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) अव’सर प्राप्त भए पनि बल’जफ्ती गर्ने बानीले सम’स्या नि’म्त्याउन सक्छ। बेसु’रमा दिइएको वचनले सम’स्या नि’म्त्याउनेछ। केही कठो’र नि’र्णय लिनुपरे पनि चिताएको काम सम्पादन हुनेछ। भेटघा’ट र खानपानमा समय व्य’तीत हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बि’छोडिएका परिवारजनसँग पुनर्मिलन हुनेछ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दा’बी गर्न सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) आक’स्मिक ख’र्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने क’मजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परि’स्थिति आउन सक्छ। काममा ह’स्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू कमै भेटिनेछन्। आफ्ना कम’जोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा साव’धान रहनुहोला। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जु’ट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अ’वसर प्राप्त हुनेछ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) पुराना कामको चर्चा हुनेछ भने प्रयत्न गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। नियमित कामको अलमलले नयाँ क्षेत्रमा ध्यान दिन नसकिएला। तापनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा ज’ग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा प’रिवर्तन ल्याउन सकिनेछ । बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अव’सर र चु’नौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जु’ट्नुपर्ला। सहयोगको नाममा धो’का हुन सक्छ। आफ्ना कम’जोरीको फाइदा उठाउनेहरूबाट सजग रहनुहोला। सामाजिक जिम्मेवारी पनि बढ्नेछ। शुभचिन्तकहरूले भने राम्रै सहयोग जु’टाउनेछन्। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा पनि प्र’वृत्त भइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) परिस्थितिको च’क्रमा अ’लमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले क’मजोरीको अनुभूति हुनेछ। चु’नौतीपूर्ण कामको जि’म्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तक र प्र’तिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारा’त्मक संकेत प्राप्त हुनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप काममा उत्साह मिल्नेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। क’मजोरी सु’धार्दै जीवनशैलीमा प’रिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बि’छोडिएका परिवारजनसँग भेटघा’ट हुनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) भौतिक साधन जु’ट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीसमेत सहयोगी बन्नेछन्। वि’वाद तथा मु’द्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चु’नौती प’न्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा ज’ग बसाउने मौ’का छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कम’जोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई प’छ्याउने प्रयास गर्नुहोला। प्रतीक्षित नतिजा क’मजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। अव’सर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले अ’प्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। नेपाली पात्रोबाट

सम्बन्धित खवर

Back to top button