भारतबाट मान्छे ल्याएर आ’गो लगाउंँने प्रहरीलाई आलामको ध’म्की


काठमाडौं : नेपाली कांग्रेसबाट सांसद बनेका पूर्वमन्त्री मोहम्मद अफताव आलमले थु’नामा परेपछि प्रहरीसँग मान्छे मार्ने ध’म्की दिएका छन् । ब’म वि’स्फोटका घा’इतेलाई जि’उंँदै इँटाभ’ट्टामा हा’लेर मा’रेको अभि’योगमा पुर्प’क्षका लागि थु’नामा रहेका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद आलमले पक्रा’उका क्रममा प्रहरीसँग नै ‘मान्छे मा’र्ने’ ध’म्की दिएका हन्।
पक्रा’उको क्रममा उनले यस्तो ध’म्की दिएका हुन्। २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आ’गो लगाउने ध’म्की दिएका बताइएको छ ।



आलम र प्रहरीबीचको सं’वाद कान्तिपुर दैनिकले यसरी छापेको छ-
आलम : तपाईंले मलाई ठ’ट्टा ठान्नु भा’छ ? प्रहरी : कहाँ हामीले ठ’ट्टा ठानेका छौँ हजुररु माननीयज्यूलाई हामी सम्मान गर्छौं। जय नेपाल, नमस्कार भनेका छौँ। आलम : (गाडीमा हात बजार्दै) हँ…यो जिल्लामा आ’ग (आ’गो) ला’ग्छ, आ’ग। प्रहरी : शान्तिसुर’क्षा र कानून कार्या’न्वयन गर्नु तपाईंको पनि जि’म्मेबारी हो नि।
आलम : यो जिल्लामा आ’ग लाग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस… (उनी आफ्नो मोवाइल फोन हेर्छन्) प्रहरी : त्यसो भन्न मिल्दैन हजुर। आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ। म तपाईंको के हो? म ड’कैत हुँ ? ड’कैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले।
प्रहरी : हैन माननीयज्यू। आलम : अब जिल्लाभर अ’शान्ति हुन्छ, आ’गो ला’ग्छ …