विमा’नभित्रै पो’र्न फि’ल्म शु’टिङ गरेपछी…


काठमाडौं : बेलायतको एक एयर म्यु’जियममा पो’र्न फि’ल्म शु’टिङ भएको छ । मिडल्या’न्डको एयर म्यु’जियममा राखिएको एक वि’मानमा झु’क्याएर पो’र्न फि’ल्म शु’टिङ भएको हो । बेलायतको पत्रिका ‘द सन’ का अनुसार केही ‘एड’ल्ट फिल्म’ का नाय’कनायिकाले सं’ग्रहालयका क’र्मचारीलाई झु’क्याएर त्यहाँ रा’खिएको विमा’नभित्र पो’र्न फि’ल्म शु’टिङ गरेका हुन् । कर्म’चारीका अनुसार उनीहरुले करिब साढे १४ हजार रुपैयाँ दिएका थिए । तर उनीहरुले आफूहरुले पो’र्न फि’ल्म बनाउन लागेको विषय’मा जानकारी दिएका थिएनन् ।
मिड’ल्यान्ड ए’यर म्यु’जियममा पो’र्न फिल्म शुटि’ङको विषयलाई लिएर मानिसहरू रु’ष्ट बनेका छन् । आम मानिस र ब’च्चाहरूका बीचमा पो’र्न फि’ल्म शु’टिङ गराएको वि’षयमा वि’स्तारै वि’रोधको स्व’र ब’ढेको छ । शु’टिङ गरिएको उक्त विमा’न विग’तमा ए’यर फ्रा’न्सको विमा’न थियो । यो विमा’न सन् १९५० को दशकमा चा’र्टर हो’लिडेका लागि समेत प्रयोग भएको थियो ।



विमा’नभित्र शु’टिङका लागि उनीहरू ना’यकनायिका, पाइ’लट र एयर हो’स्टेजको पहि’रनमा आएका थिए । ‘द सन’ को रि’पोर्टअनुसार उनीहरूले कर्म’चारीलाई झु’क्याएर विमा’नमा स्वि’मवि’यर शु’ट गर्न लागेको बताएका थिए । तर उनीहरूले त्यहाँ गएर पो’र्न फि’ल्म शु’ट गरे ।
मि’डल्यान्ड म्यु’जियमका अधिकारीहरूले सो विषयमा जानकारी पाएको भए तत्काल शु’टिङ रो’किइने तर उनीहरूले सो विषयमा ढाँ’टेको उल्लेख गरेका छन् । म्यु’जियमका म्या’नेजर डि’याने जे’म्सले सो स्थानमा अधिकां’श मानिसहरू प’हिरन लगाएर आउने र तस्वीर खि’चाउने गरेको बताएका छन् । पो’र्न फि’ल्म बनाउने ना’यिकाहरुले समेत ए’यर हो’स्टेजको प’हिरन लगाएर आएका थिए । त्यसैले कसैले यस विषयमा सु’इँको समेत पाएन ।








