यस्ता छन् धन-सम्पत्ति कमाउने ९ टिप्स, सेयर गर्नुस् !


काठमाडौं : धन-सम्पत्ति कसरी कमा’उन सकिन्छ ? भन्ने प्रश्नको उत्तर क’माएको धन-सम्पत्ति कसरी सदुप’योग गर्ने ? भन्ने नै हो । किन भने हामी दिन एक रुपैयाँ मात्रै कमा’उन सक्छौं भने पनि ब’चत गर्न सकियो भने मासिक ३० रुपैयाँ ब’चत हुन्छ । दिनमा एक करोड क’माएर दुई करोड फा’लियो भने त्यसको कुनै माने हुँदैन । धन क’माउनुको मुख्य उद्देश्य ख’र्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी ख’र्च गर्नु जीवनको लागि हा’निकारक हुनजान्छ । आफूले क’माएको धनलाई उचित तरिकाले प्र’योग गर्नुभयो भने जीवन सुखमय हुन्छ । तपाईंको हा’तमा पैसा टि’काउने अचुक उपाय यस्ता छन ।
१) तपाईं व्यापारमा हुनुहुन्छ भने रि’क्स लिन नड’राउनुहोस् । कुनै समय रि’क्स नलिनु पनि रि’क्स सा’बित हुन सक्छ । त्यसैले परि’स्थितिको राम्रो वि’श्लेषण गर्नुहोस् र तपाईंलाई लगानी गर्न ढुक्क बनाउनेछ ।



२) जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस । यस प्रकारले तपाईंको ख’र्च म्या’नेज गर्न सहयोग पुग्छ ।
३) क्रे’डिट का’र्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु मिति भन्दा पछि ति’र्नुहुन्छ भने यो आ’दतबाट ब’च्नुहोस । समयमा ड्यू तिर्नु र फजुु’ल ख’र्च गर्नबाट ब’च्नुहोस ।
४) एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने ख’र्चलाई नि’यन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले क’र्जा लिने आद’तबाट ब’च्नुहोस । घर वा बच्चाको पढाईको लागि क’र्जा लिनुभयो भने उचित हुन्छ ।
५) कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन । यसले उसलाई नो’क्सानको समेत बे’होर्नुपर्छ । तपारीं पनि बिना जानकारी यसरी पैसा ख’र्च नगर्नुहोस । यो कदापी लगानी हुन सक्दैन । योबाट ब’च्नुहोस् ।
६) यो पक्कै गर्नुहोस हरेक महिना कमाउनुभएको धनका केही रकमको हिस्सा बचत गर्नुहोस् । कोशिस गरेपछि तपाईंलाई बचत गर्ने बा’नी बस्नेछ ।
७) तपाईंको कमाई कम तर ख’र्च ज्या’दा हुन्छ भने तपाईंलाई महिनाको अ’न्त्यमा साथीबाट ऋ’ण लिने बा’ध्यता हुन्छ । त्यसैले आफ्नो ख’र्चको मनिट’रिङ गर्न सुरु गर्नुहोस् । तपाईं आवश्यकता अनुसार मात्रै ख’र्च गर्नुहोस् ।
८) चु’रोट, र’क्सी या अन्य नसा’लु प’दार्थ सेव’नको ल’त छ भने जरुर पैसा ख’र्च हुन्छ । यसले तपाईंको स्वा’स्थ्यमा पनि अ’सर पर्छ । त्यसैले नशा’लु पदा’र्थमा पैसा ख’र्च गर्नको स’ट्टा बचत गर्नुहोस । जुन तपाईंको भविष्यको आवश्यकतामा काम आउंँछ ।
९) कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरु’रत पर्छ तर तपाईं अ’क्सर राम्रो म’हुर्तको आशमा काम शूरु गर्नुहोस् । यसो गर्नुभएन भने तपाईंको काम अ’ड्काउन सक्छ, वा पैसा पनि धेरै ख’र्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस् ।








