कारा’गारबाटै आलमकाे रौतहट प्रहरी प्रमुखलाई ध’म्की


काठमाडौं : पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफ’ताव आलमले रौतहट प्रहरी प्रमुखलाई का’रा’गारबाटै ध’म्की दिएका छन् । कर्त’व्य ज्या’न मु’द्दामा ललितपुरस्थित नक्खु का’रागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद आलमले रौतहट प्रहरी प्रमुख भूपेन्द्र खत्री लाई ध’म्की दिएका हुन् । त्यति मात्र हाेइन उनले राैतहट का’रागार जान चल’खेल समेत थालेका छन्।
आफूलाई जब’रजस्ती नक्खु कारा’गार ल्याइएको भन्दै आलमले रौतहट स्थाना’न्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परि’चालन गरेका छन्। गिरीले आइतबार दिउँसो नक्खु कारा’गार पुगेर आलमसँग भे’ट गरेका थिए। भेटपछि आलमले हिन्दीमा लेखेका मा’गपत्र कारा’गार प्रशा’सनलाई बु’झाएका छन्। स्थाना’न्तरणका लागि आलमको मा’ग आफ्ना स’मर्थक भ’ड्काएर मु’द्दा प्रभा’वित बनाउने खेलअनुसार आएको हुन सक्ने सुर’क्षा निकायको वि’श्लेषण छ।



मा’गपत्रमा रौतहटका प्रहरीप्रति टि’प्पणी गर्दै आलमले उनीहरूलाई राम्रो नहु’ने चेता’वनी दिएका छन् । ‘वो एसपी (भूपेन्द्र खत्री, रौतहट)ने मेर साथ ग’लत किया, उसका भी बु’रा होगा,’आलमले लेखेका छन्। प्रहरीले आलमलाई भेट्न आउनेको वि’शेष निग’रानी राखेको छ। उनलाई ब’म वि’ष्फाेटनका घा’इतेलाई जि’उँदै इँट्टाभ’ट्टामा हा’लेर मा’रेकाे अ’भियाेग लागेकाे छ । साेही अभि’याेगमा पु’र्पक्षका लागि कारा’गार चला’न गरिएकाे हाे ।








