रौतहटबाट साढे नौ हजार किलो प्याज बरा’मद
रौतहट : रौतहटबाट साढे नौ हजार किलो प्याज बरा’मद भएको छ । रौतहट सश’स्त्रप्रहरीले सोमबार अवै’ध रुपमा भित्र्याइरहेको साढे नौ हजार किलो प्याज बरा’मद गरेको हो । नेपालमा प्याजको मूल्य अकाशिंदै जाँदा सिमावर्ती भारतीय बजारबाट अवै’ध रुपमा चो’र ना’का भएर भित्र्याई च’र्को मुनाफा क’माउने उद्देश्यबाट ट्रकमा लोड गरिरहेको अवस्थामा झण्डै साढे नौं हजार किलोग्राम प्याज सश’स्त्र प्रहरीले बरा’मद गरेको हो।
भारतीय बजारबाट चो’र बाटो भएर भरियाहरुले ल्याएको प्याज संक’लन गरेर मुलुकको ठूला शहरमा पठाएर बढी मुनाफा क’माउने उद्देश्यबाट भण्डा’रण गरिएको प्याज रौतहटको फतुवा विजयपुर नपाको डुमरिया स्थित एक घरमा लो’ड भइरहेको जानकारी पाउना साथ सश’स्त्र प्रहरीको ११ नम्बर ग’ण रौतहटबाट ख’टिएको सश’स्त्र प्रहरीले आइतवार राति बरा’मद गरेको हो।
ना २ ख ६३०४ नम्बरको ट्रकमा लो’डगरी लैजांँदै गरेको प्याज ९ हजार ५ सय ५० किलो प्याज सश’स्त्र प्रहरी ब’ल नेपाल ११ नम्बर ग’ण रौतहटको टोलीले बरा’मद गरेको सश’स्त्र प्रहरी उपरिक्षक रबीनराज कर्णजितले जानकारी दिए।
सश’स्त्र प्रहरीको घे’रामा प’र्न थालेपछि ट्रक चालक सहित प्याजको साहु भा’ग्न सफल भएको सश’स्त्र प्रहरी उपरीक्षक कर्णजितले बताए। बरा’मद प्याज आवश्यक कार’वाहीका लागि प्याजसहित ट्रकलाई गौ’र भ’न्सार कार्यालय बु’झाएको उनले बताए। उनका अनुसार बरा’मद भएको प्याजसहित ट्रकको ३४ लाख ५५ हजार मूल्य मू’यांकन गरेर गौ’र भ’न्सार कार्यालयको जिम्मा लगाइएको छ ।