बुधबार कालिका मन्दिरको पुजा गरी जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल मंसिर ४ गते बुधबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अव’सरले प’छ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सका’रात्मक नहुने समय छ। सहयोगीहरूले साथ दिन छा’ड्नेछन् भने अस्व’स्थताले कम’जोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। बौद्धिक व्यक्तित्वसँग प्रति’स्पर्धामा उ’त्रनुपर्ला। अध्ययनमा समय दिन नसकिएला। गुरुजनको मार्गद’र्शन अव’लम्बन गर्दा फाइदा हुनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) मान्यजनसँग असम’झदारी बढ्नेछ भने ह’ठ गर्ने बानीले पनि स’मस्या नि’म्त्याउन सक्छ। स्थायी सम्पत्तिमा वि’वाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। बलज’फ्तीले परिस्थिति बि’ग्रन सक्छ। बेसुरमा दिइएको वचनले पनि सम’स्या नि’म्त्याउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान पुर्याउनुहोला। कामविशेषले ब’न्धु–बान्धवसँग नजिकिने समय छ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्यो’ग र व्यापारमा विशे’ष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही स’मस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। श’त्रु र प्रति’स्पर्धीलाई पछि पार्न सफल भइनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) आ’लस्य गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। बोलीको ग’लत अर्थ लाग्नाले वा’दविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि केही विवा’द आउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ई’र्ष्या गर्नेहरूले बिनाकारण सता’उन सक्छन्। मह’त्वाकांक्षी योजना गो’प्य राखेर अघि बढ्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) अ’वसर प्राप्त भए पनि नियमित काममै अ’लमलिनाले पछि परिनेछ। पहिलेको योजना अ’निश्चित बन्नेछ भने नयाँ काममा अ’न्योल बढ्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोप’नीयतामा ध्यान पुर्याउनुहोला। आगन्तुकले व्य’र्थैमा अल’मल्याउन सक्छन्। रमाइलो जमघ’ट एवं भोजभतेरको अव’सर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपा’नमा स’चेत रहनुपर्ला। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) घरख’र्च बढ्नुका साथै अर्थ अभा’वले सता’उन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवस’रको खोजीमा निकै दौ’डधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परि’स्थिति आउन सक्छ। ख’र्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफूलाई स’मस्या पर्दा साथीभाइले समेत वास्ता गर्न छाड्नेछन्। प्रयत्न गर्दा पछि यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अ’प्ठ्यारा परि’स्थितिलाई समेत सहज बनाउन सकिनेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) मिहिनेतले विशे’ष जि’म्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्र’भाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमा’उने बेला छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) बा’ध्यतामा अ’लमलिनुपर्दा चिताएको काममा बा’धा आउला। आ’श्वासन बाँ’ड्नेहरूले झु’क्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि ह’ट्न सक्छन्। परि’स्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि ख’र्चनुपर्नेछ। जीवनशैली व्य’स्त रहनेछ तर उपलब्धिविहीन काममा समय बि’त्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय लाग्नेछ । मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) काममा केही चुनौ’ती देखिए पनि प्रयत्न गर्दा सकारा’त्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अ’प्ठ्यारो समयमा साथ दिनाले चुनौ’तीहरूलाई पार लगाउन सकिनेछ। गो’प्य र’हस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना सम’स्याले केही अ’प्ठ्यारो प’रिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कम’जोरी अनुभूति हुन सक्छ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) परि’स्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको ब’न्धन क’सिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अव’सर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। श’त्रु र रो’गबाट भने स’जग रहनुपर्ला। विवा’द तथा मु’द्दाहरूमा आफ्नो प’क्ष बलियो रहनेछ। प्रति’स्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। नेपाली पात्रोबाट

सम्बन्धित खवर

Back to top button