शुक्रबार दक्षिणकालीको दर्शन गरि जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल मंसिर ६ गते शुक्रबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा अ’प्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ई’र्ष्या गर्नेहरूको मनोबल कम’जोर हुनेछ भने प्रति’स्पर्धीहरूलाई पछि पार्ने समय छ। मेहनत गर्दा विभिन्न अ’वसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। उपलब्धिले थप उत्साह जगाउनेछ। पहिले दु’श्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन्। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) स्वास्थ्यमा देखिएको कम’जोरीले आँटेका काममा बा’धा उत्पन्न हुनेछ। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। अधै’र्य व्यवहारले सम’स्या नि’म्त्याउन सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थि’तिलाई बदल्न सक्छ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) सा’झेदारीमा देखिने सम’स्याले पहिलेको स’म्झौता भं’ग हुन सक्छ। आ’श्वासन बाँ’ड्नेहरूले झु’क्याउन सक्छन्। अरूको वि’श्वासमा पर्दा अ’न्त्यमा धो’का पाइएला। केही अ’प्ठ्यारा परिस्थि’तिसँग स’म्झौता गर्नुपर्दा मन खि’न्न रहनेछ। न्यून उपलब्धिमा चि’त्त बुझाउनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्यो’ग र व्यापारमा फाइदा हुनेछ। प्रति’स्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही सम’स्या देखिए पनि प्रश’स्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) आ’त्तिने बानीले काम बि’ग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गल’त अर्थ लाग्नाले वादविवा’दमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि वि’वाद आउन सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। ई’र्ष्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) रमाइलो जमघ’टमा सहभागी बन्ने अव’सर जु’ट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अव’सरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघा’ट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। मिहिनेत गर्दा नयाँ कामको अव’सर प्राप्त हुनाले हौसला जाग्नेछ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) छर–छिमेकमा असम’झदारी बढ्ने समय भएकाले होसि’यारीसाथ काम लिनुहोला। ख’र्च बढ्नाले अर्थ अभा’व देखापर्न सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परि’स्थिति आउन सक्छ। अ’वसरका लागि निकै दौ’डधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बि’ग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) उठ्नुपर्ने रकम हा’तलागी हुनाले आम्दानी बढ्नेछ। अचल सम्पत्तिको उपयोगबाट लाभ हुनेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन पनि सकिनेछ। तर फाइदाको रकम अरूकाे हातमा पर्न सक्छ। ख’र्चिलो कामका लागि सरसापट लिनुपर्ला। तत्काल फाइदा लिँदा पछिको आम्दानी घ’ट्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) छोटो समयमा वि’शेष उपलब्धि हा’तलागी हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। मेहनत गर्दा विभिन्न अ’वसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। व्यापारमा मनग्य लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। कर्मको उचित प्रतिफल पाइनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) स्वास्थ्य कम’जोर रहनाले काम गर्न नसकिएला। व्यावसायिक काममा ख’र्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बि’त्न सक्छ। केही अव’सर गु’म्न सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धो’का पाइने सम्भावना छ। बा’ध्यताले अ’प्ठ्यारोमा पार्न सक्छ। आ’श्वासन बाँड्नेहरूले झु’क्याउन सक्छन्। सेवामूलक काममा जु’ट्नेहरूलाई भने फाइदै हुने समय छ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) समस्याले रह’स्य पत्ता लगाउन सहयोग पुर्‍याउनेछ। शुभचिन्तकहरू जु’ट्नाले आस मा’रेको फल पुनः प्राप्त हुन सक्छ। अ’प्ठ्यारो परि’स्थितिमा पनि केही काम बन्नेछन्। पहिले बि’ग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, स’मस्याप्रति ग’म्भीर नबन्दा अव’सर गु’म्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) परिवारजनको साथले नयाँ आशा पलाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको ब’न्धन क’सिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चा’प र थकाइबाट मु’क्त रही विश्राम पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ। नेपाली पात्रोबाट

सम्बन्धित खवर

Back to top button