शनिबार पाथीभरा माताको दर्शन गरी जान्नुहोस् तपाईंको आज


आज वि.सं. २०७६ साल मंसिर ७ गते शनिबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अ’वसर प्राप्त हुनेछन्, मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। श’त्रु र रो’गबाट भने सज’ग रहनुपर्ला। वि’वाद तथा मु’द्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रति’स्पर्धीलाई हराउँदै उपलब्धि हातपार्न सकिनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अव’सर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई प’छ्याउन नसक्दा पछि परिनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि स’मस्या नि’म्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। तापनि, मेहनतले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा नभए पनि अनुयायीको साथले उत्साह जगाउनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग अस’मझदारी बढ्नाले पहिलेको स’म्झौता भं’ग होला। बेसुरमा दिइएको वचनले सम’स्या नि’म्त्याउला। योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिकर्मबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग साव’धान रहनुहोला। अरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्यो’ग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही स’मस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। श’त्रु र प्रतिस्प’र्धीलाई पछि पार्न सफल भइनेछ।



सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) बोलीको ग’लत अर्थ लाग्ने र मान–सम्मानमा आ’घात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कम’जोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। फ’जुल ख’र्च बढ्नेछ र काममा पनि समस्या आउन सक्छ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघ’टका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बि’छोडिएका आफन्तसँग भेटघा’ट होला। रो’किएको काम बन्न थाल्नेछ। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। नयाँ तथा रचनात्मक काममा जु’ट्ने समय छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। साथीभाइसँग अस’मझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अ’प्ठ्यारा चुनौ’ती आउन सक्छन्। आ’क्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अव’सरको खोजीमा केही दौ’डधुप गर्नुपर्ला। अनिय’न्त्रित ख’र्चले मन पि’रोल्न सक्छ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अव’सर प्राप्त हुनुका साथै दैनिकीमा परि’वर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्यो’ग र व्यापारमा विशेष फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सज’ग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चे’ष्टा गर्नेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्र’भुत्व ज’माउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्र’भावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कम’जोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मे’वारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्व’स्थताले काममा जु’ट्न नसकिएला। आफ्नो वस्तुमा अरूले दा’बी गर्न सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा रो’किएको काम बन्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) ख’र्च र चुनौ’तीको समय रहेको हुँदा अलि स’जग रहनुपर्ला। कामको चा’प बढ्नेछ भने वा’दविवा’दले मन खि’न्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दोहोर्याएर प्रयत्न गर्दा रो’किएको काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। आम्दानी भए पनि धन संग्रहमा बा’धा पुग्नेछ। बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघा’टले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परि’वर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको ब’न्धन क’सिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। नेपाली पात्रोबाट








