एक विहानै नयाँ बानेश्वरमा सवारी साधनले लियाे एक जनाकाे ज्यान

काठमाडौं : एक विहानै नयाँ बानेश्वरमा सवारी साधनले एक जनाकाे ज्यान लिएकाे छ । आइतबार विहान करिव सवा ६ बजेतिर नयाँबानेश्वर स्थित संसद भवनको १ नम्बर गेट अगाडी नम्बर खुल्न नसकेको सवारी साधनले एकजनाकाे ज्यान लिएकाे हाे ।

निलो रङको ट्रयाक लगाएका अन्दाजी ५०–५५ वर्षीय पुरुषलाई नम्बर नखुलेकाे सवारी साधनले ठ’क्कर दिएर फ’रार रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ठ’क्कर दिनासाथ उनकाे घट’नास्थलमै ज्यान गएकाे हाे ।

दु’र्घटना भएपछि सवारी साधनसहित फ’रार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृ’त बानेश्वरले जनाएकाे छ । मृ’तककाे समेत पहिचान हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खवर

Back to top button