२४ कोठाको घर जलेर न’ष्ट

जुम्ला : जुम्लाको एक घरमा आग’लागी हुँदा २४ कोठाको घर जलेर न’ष्ट भएको छ । चन्दननाथ नगरपालिका-२ मा आग’लागी हुँदा २४ कोठाको घर जलेर न’ष्ट भएको हो । आगलागीबाट विष्णु भण्डारीको २४ कोठे घर पूर्णरूपमा जलेर नष्ट भएको हो।

बिहान ११ बजेतिर लागेको आ’गो निय’न्त्रणमा लिन नसकेका कारण घर पूर्णरूपमा ज’लेर न’ष्ट भएको हो। आ’गलागी भएको स्थानसम्म जाने बाटो नभएका कारण चन्दनाथ नगरपालिकाको द’मकल आ’गो निय’न्त्रणका लागि जान नसकेको हो।

‘दाम’कललाई आ’गो लागेको ठाउँसम्म पुग्न झण्डै आधा घण्टा लागेको थियो। सुर’क्षाकर्मीले घरपछाडि रहेको प्रखाल भत्काएपछि द’मकल पुगेको थियो । भण्डारीको उक्त घरका सबै कोठा भाडामा दिइएका थिए । उक्त घरमा कर्णाली प्राविधिक शिक्षालय र विभिन्न संस्थामा आबद्ध कर्मचारी भाडामा बस्ने गरेका थिए। घर भाडामा लियर बसेकाहरूको प्रत्येको कोठामा ग्याससिलिन्डर र उज्यालोको लागि राखिएका सोलारका ब्याट्री भएका कारण आ’गो निय’न्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।

आ’गो निय’न्त्रणका लागि ख’टिएका नेपाल प्रहरी, नेपाली से’ना र स’शस्त्र प्रहरी कोठामा भएका ग्यास प’ड्किएको आवाज आउन थालेपछि त्र’सित भएका थिए। लगतार १२/१३ वटा ग्यास सिलिन्डर प’ड्केपछि द’मकलबाहेक अरू कसैले पनि आ’गो निय’न्त्रण गर्ने प्रयास नगरेको प्रहरीले बताएको छ । सबै कोठा काठको भएकाले आ’गो निय’न्त्रणमा कठि’नाइ भएको हो। घर पूर्णरूपमा ज’लेपछि कर्मचारीहरूका कागजपत्रसहित सबै सामान ज’लेर न’ष्ट भएका छन्। आ’गो कसरी लाग्यो भन्ने यकिन हुन सकेको छैन् ।

सम्बन्धित खवर

Back to top button