नालापानीमा बलभद्रको स’म्झना

राजेन्द्र विष्ट/रासस
देहरादून (भारत), ८ मङ्सिर : शहीद बलभद्र कुँवरको स’म्झनामा आज नालापानीमा वि’शेष कार्यक्रम गरिएको छ । अङ्ग्रेज से’नाका विरु’द्ध उनको नेतृत्वमा गरिएको यु’द्धको स’म्झनामा यहाँ रहेका नेपालीले नालापानी किल्लामा पदयात्रा गर्नुका साथै मेला आयोजना गरेका छन् । नेपालीले अङ्ग्रेजविरुद्ध यु’द्ध ल’डेको स’म्झनामा हरेक वर्ष पर्वका रूपमा नै कार्यक्रम गरेर बलभद्रको स’म्झना गरे पनि नेपालमा कुनै कार्यक्रम गरिँदैन । गोर्खा डेमोक्र’याट फ्रन्ट देहरादूनका अध्यक्ष सूर्यविक्रम शाहीले बलभद्रका कारण संसारमा नेपाली वी’र भनेर चिनिएको बताए । उनले भने, ‘नालापानीमा जस्तो यु’द्ध कहीँ भएन, त्यसैले हरेक वर्ष गोर्खालीको वीरता र नालापानी यु’द्धलाई स’म्झाउने गरेर कार्यक्रम गर्दछौँ ।’

उनले नालापानीमा मात्रै उपल्लो तहका जनरल जिलेस्पी मारिएको र अङ्ग्रेजले आफ्नो शत्रु गोर्खाली से’नाको सम्मानमा स्मा’रक बनाएको जानकारी दिए । ‘अङ्ग्रेजले नालापानी यु’द्धपछि देहरादूनमा जिलेस्पी र बलभद्रको स्मा’रक बनाएर ‘वीर दु’श्मन’ भन्दै यु’द्ध कौशलको सम्मान गरेको भेटिन्छ’, उनले भने, ‘स्मा’रक अहिले देहरादूनमा हेर्न सकिन्छ, भारत सरकारले पनि स्मा’रक भएका क्षेत्र वरिपरि घे’राबार लगाई सं’रक्षण गरेर राखेको छ ।’

नालापानी यु’द्धको स’म्झनामा आज देहरादूनको खलङ्गाद्वारबाट नालापानी किल्लासम्म झण्डै पाँच सय नेपालीले पदयात्रा गरेका छन् । नालापानीमा सन् १८१४ देखि १८१६ सम्म गोर्खाली र अङ्ग्रेजबीच यु’द्ध भएको थियो । अन्तिम पटक अक्टोबर र नोभेम्बरमा यु’द्ध भएको थियो । त्यसैले देहरादूनका नेपाली समुदायले नोभेम्बर महिनामा विभिन्न कार्यक्रम गर्ने गर्छन् । आजै ऐतिहासिक नालापानी यु’द्धको अवसरमा ४५ औँ पटक खलङ्गा मेला पनि भएको छ । मेलामा नालापानी यु’द्धका बारेमा चर्चा गरिनुका साथै विभिन्न साँस्कृतिक कार्यक्रम गरिएका छन् । उक्त अवसरमा नेपाली समुदायका विभिन्न परिकार बनाएर विक्री वितरण पनि गरिएको छ ।

देहरादूनमा बसोबा’स गरेका नेपालीले गोर्खालीले हारेको नभइ सुगौली सन्धिले गर्दा यु’द्ध रो’किएको बताएका छन् । वी’र गोर्खा कल्याण समितिका महासचिव विशाल थापाले भने, ‘नालापानी यु’द्धका कमाण्डर बलभद्रले नालापानी कि’ल्ला छा’ड्दा ‘हामीले हा’रेका छैनौँ, कि’ल्ला छा’डेर जान्छौँ’ भन्नुभएको इतिहास छ, बलभद्र सधैँ अङ्ग्रेजसँग ल’ड्नुपर्छ भन्दै पञ्जाबका राजा रणजीत सिंहका तर्फबाट ल’ड्ने क्रममा अफगानिस्तानमा मा’रिएको भन्ने इतिहास छ ।’ दुई सय वर्ष अघि यु’द्ध भएको नालापानी क्षेत्रको संर’क्षण थालिएको छ । किल्लाको अव’शेष नभए पनि नजिकै यहाँका नेपालीको पहलमा खलङ्गा यु’द्ध स्मा’रक बनाई नालापानी क्षेत्रको सं’रक्षण गरिएको छ । नेपाली भाषीहरुको पहलमा झण्डै २५ लाख भारतीय रुपयाँको लागतमा १० वर्ष अघि उक्त स्मा’रक बनाइएको थियो ।

गोर्खाली से’नाले पूजा गर्ने मन्दिर र अङ्ग्रेजको तो’पको गो’लाले फु’टाएको ठूलो ढुङ्गा अहिले पनि सुर’क्षित राखेर संर’क्षण गरिएको छ । यसका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । देहरादूनमा झन्डै १० लाख नेपाली भाषीको जनसङ्ख्या रहेको बताइएको छ । अन्तर्राष्ट्रिय वीपी चिन्तन प्रतिष्ठान भारतका अध्यक्ष सन्दीप रानाले नालापानी किल्लाको संर’क्षण गर्नु यहाँका नेपालीको दायित्व भएको बताए । उनले भने, ‘सच्चा नेपालीका लागि नालापानी कि’ल्ला तीर्थ हो, वी’रहरुको अनुभ’व मात्र होइन नालापानीमा वी’रता झ’ल्किन्छ ।’ उनले हरेक नेपालीले एक पटक नालापानीका बारेमा जान्नु अनिवार्य भएको बताए ।

सम्बन्धित खवर

Back to top button