विद्यार्थीद्वारा क्याम्पस प्रमुखमाथि हातपा’त

काठमाडाैं : संघीय राजधानी काठमाडाैंकाे एक क्याम्पस प्रमुख माथि विद्यार्थीहरुले हातपा’त गरेका छन् । साेमबार राजधानीकाे त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीहरुले हातपा’त गरेका हुन् ।

विज्ञान संकायमा बढाएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस नि’कट विद्यार्थी संग’ठनका कार्यकर्ताले न्यौपानेमाथि हातपा’त गरेकाे प्रहरीले जनाएकाे छ ।

घा’इते क्याम्पस प्रमुख न्यौपानेको अहिले वी’र अस्प’तालमा उप’चार भइरहेको छ । न्यौपानेमाथि आ’क्रमण गर्ने २ जना विद्यार्थीलाई निय’न्त्रणमा लिइएको महान’गरीय प्रहरी परि’सर काठमाडाैंले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button