‘नेपालमाथि भारतले पाकिस्तानलाई जस्तै व्यवहार गर्यो’


विराटनगर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त आ’रोप लगाएका हुन् ।
कालापानी र सु’स्ता क्षेत्रलाई विवा’दित भूमि भनेर मानेको तर अ’चानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सु’स्ता विवा’दास्पद ठाउँ हो भनेर उनीहरुले माने’का हुन् । अहिले अचा’नक जम्मू कश्मीर हा’ल्यो, नेपालको पनि हा’लिदियो । पाकिस्तान र नेपाललाई बरा’बर जस्तो गरिदियो नि ।’



भारतले यस्तो व्यवहार गरेकै कारण आफूले प्रधानमन्त्री ओलीलाई अगाडि बढ्नुस्, हामी साथमा छौं भनेको उनले सुनाए । तर, सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फि’र्ता गराउन सा’र्थक प’हल नगरेको देउवाको आरो’प छ ।
कांग्रेस सभापति देउवाले भने, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो जमिन हो । तर, सरकारले हाम्रो अति’क्रमित भूमि फि’र्ता गराउन कूटनीतिक पह’ल गरेको देखिएन ।’ प्रधानमन्त्री देउवा धरानमा आयोजित चुनावी स’भालाई स’म्बोधन गर्नका लागि पूर्व आएका हुन् ।