बुधबार माता मनकामनाको पुजा गरी जान्नुहोस् तपाईंको आज


आज वि.सं. २०७६ साल मंसिर ११ गते बुधबारको राशिफल । इ.स. २०१९ नोभेम्बर २७, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, प्रतिपदा, १९:५३ उप्रान्त द्वितीया ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वा’स्थ्य कम’जोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि ह’ट्नेछन्। शुभचिन्तकसमेत प्रतिप’क्षीको प्रभा’वमा आउन सक्छन्। आन्तरिक सूचना बाहिरिन सक्छ, गो’पनीयतामा ध्या’न पुर्याउनुहोला। रो’किएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्नेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) बि’छोडिएका आफन्तजनसँग रमाइलो भेटघा’ट हुनेछ। प्रेम र मित्रताको ब’न्धन क’सिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अ’प्ठ्यारा परि’स्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेशामा राम्रै फाइदा हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। आल’स्य गर्नाले काममा विल’म्ब हुन सक्छ। अरूको भरपर्दा ला’भ उठाउन नसकिएला। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) प्रतिस्प’र्धामा उ’त्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। स्रोतसाधन जु’ट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विभिन्न अव’सर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। तर ई’र्ष्यालु मन भएकाहरूले सता’उन सक्छन्। आफ्ना सामानमा अरूले दा’बी गर्नेछन्। परि’स्थितिसँग स’म्झौता गर्नुपर्ला। विवा’द तथा मु’द्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) थकान र अ’स्वस्थताले आफूलाई क’मजोर भएको अनुभूति हुनेछ। अ’प्ठ्यारा परि’स्थितिले काम गर्न वि’लम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दा’बी गर्नेछन्। स्वा’स्थ्यका लागि खानपानमा सज’ग रहनुहोला। गुरुजनको सुझा’व र सन्तानको सहयोग लाभ’दायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा काममा धो’का हुन सक्छ।



सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) परि’स्थितिअनुसार नि’र्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। हिस्सेदारसँग असम’झदारी बढ्नाले पहिलेको स’म्झौता भं’ग हुन सक्छ। बेसु’रमा दिइएको वचनले स’मस्या नि’म्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन्। नसोचेको धन प्राप्त हुनाले घरायसी अभा’व पूरा गर्न सकिनेछ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्यो’ग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ। तर विश्वास दिलाएर स्रोत फु’त्काउनेहरूले धो’का दिन सक्छन्। गोप’नीयताका लागि अलि च’नाखो रहनुहोला । तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) समयमा आफ्नो हक दा’बी गर्न नसक्दा कम मात्र लाभां’श प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गल’त अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ता’क्ने बानीले आफ्नो काम अ’धुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कम’जोर हुने हुँदा काममा मिहिनेत गर्नुपर्ला। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) रमाइलो जम’घटमा सहभागी बन्ने अव’सर जु’ट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशे’ष अव’सरले प्रस’न्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। वि’शिष्ट व्यक्तिहरूसँग भेटघा’ट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। अ’वसर जु’ट्नेछ तर आल’स्य गर्ने बानीले काम अधु’रो रहन सक्छ। पछिका लागि जग बसाउने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) भैपरी आउने खर्चले चि’न्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलो’भन देखाउनेहरूले फ’साउन सक्छन्। दिगो योजनाका लागि ऋ’ण लिनुपर्ने आवश्यकता पर्न सक्छ। अवस’रको खोजीमा केही दौडधुप गर्नुपर्ला। क’रकापमा परी काम वा वि’शेष निर्ण’य गर्नुपर्ने प’रिस्थिति आउन सक्छ। आफ्ना कम’जोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेकाले च’नाखो रहनुहोला। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रो’किएको काम बन्नेछ भने जि’म्मेवारी समेत बढ्न सक्छ। आम्दानीका स्रोत बढ्नाले मनग्य धनलाभ हुनेछ। व्यापारमा राम्रै फ’ड्को मा’र्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। छोटो समयमै उपलब्धि हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। वि’शिष्ट व्यक्तिको सहयोग जुट्नेछ। प्रतिष्ठित काम गर्ने अ’वसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परि’वर्तन आउनेछ। प्रयत्न गर्दा सामाजिक जि’म्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। पुराना कामको चर्चा हुनेछ र नयाँ काम गर्ने अ’वसर जु’ट्नेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षे’प गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्य’स्त रहनेछ र उपलब्धिविहीन काममा समय बि’त्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम सुरु गर्न सकिनेछ। नेपाली पात्रोबाट