मनमोहन अस्प’तालमा तो’डफोड


भद्रपुर : झापामा चिकित्सकको ला’परबाहीले पाँच महिने शिशुको ज्यान गएकाे भन्दै बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल ताे’डफाेड गरिएकाे छ । शिशुको मृ’त्युपश्चात् बुधबार आक्रो’शित पीडित प’क्ष आ’न्दोलित बन्दै उक्त अस्पताल परि’सरमा च’र्को ना’राबाजी गर्दै ढुं’गामुढासहित तो’डफोड गरेका हुन् । अस्पताल दिनभर तनावग्रस्त बन्यो। अस्पताल परिसर तनावग्रस्त बनेपछि घटनालाई साम्य बनाउन ठूलो संख्यामा नेपाल प्रहरी र सश’स्त्र प्रहरी परिचालन गरिएको थियो।
बिर्तामोड नगरपालिका ५ बस्ने विजय लिम्बूको ५ महिने शिशु विपीषा लिम्बूको गए राति उपचारको क्रममा मृ’त्यु भएको थियो। निमोनिया भएर मंगलबार दिउँसो १ बजे अस्प’ताल भ’र्ना गरिएकी विपीषालाई इ’न्जेक्सन लगाएलगत्तै पेट फुलेको र त्यसपछि शिशुको मृ’त्यु भएको पीडित पक्षले आ’रोप लगाएका छन्। उनीहरुका अनुसार उपचारको क्रममा मंगलबार साँझ साढे ५ बजे शिशुकाे मृ’त्यु भएको हाे । थप उपचारको लागि मंगलबार नै बिएण्डसी अस्पताल रेफर गरिएको थियो। तर, बि’रामीको रेफर गर्नु अगावै अस्पतालमै मृ’त्यु भएको मृ’तक शिशुका बुबा विजयले बताए।



शिशुको उपचारमा सं’लग्न चिकि’त्सकलाई का’रबाहीको मा’ग गर्दै आ’न्दोलित बनेका मृ’तकका आफन्तले अस्पता’लमा तो’डफोड गर्दा सि’सीलगायतका सामग्रीमा क्ष’ति पुगेको अस्प’तालले जनाएको छ। मृतकका परिवारलाई पाँच लाख अस्प’तालमा विवा’द बढ्दै गएपछि घटनालाई साम्य बनाउन इलाका प्रहरी कार्यालय बिर्तामोडमा सर्वपक्षीय बै’ठक बसी दुवै पक्षबीच सह’मति गरिएको बिर्तामोडका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।
उनका अनुसार पीडित पक्ष र अस्पता’ल प्रशा’सनबीच बसेको बैठकले शिशुको नाममा अक्षयकोष स्थापना गर्न अस्पतालले ५ लाख उपलब्ध गराउने भएपछि सह’मति भएको छ । बुधबार नै पीडित परिवारलाई एक लाख नगद दिने र बाँकी ४ लाख मंसिर मसान्तभित्र दिने स’हमति भएको प्रहरी नायव उपरीक्षक थापाले बताए । सहमतिपश्चात् घ’टना साम्य बनिसकेको उनको भनाइ छ।