पाँचौंपटक डाय’लासिस


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार साँझ पुनः डाय’लासिस गरिएको छ। मंगलबार एपेन्डिसाइटिसको श’ल्यक्रिया गराएका उनको स्वास्थ्यमा सु’धार आएपछि नियमित गरिँदै आएको मिर्गौलाको पाँचौं पटक डायला’इसिस गरिएको हो।
स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सु’धार देखिएपछि साँझ नियमति गरिँदै आएको मिर्गौलाको डायलाइसिस गरिएको हो। उनको धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा कात्तिक १३ गते, १४ गते, ३० गते र मंसिर ८ गते डा’यलासिस गरिएको थियो। करिब १२ वर्षअघि मिर्गौला प्र’त्यारोपण गरेका उनको मिर्गौलामा छिटोछिटो सम’स्या देखिएपछि नियमित डाय’लासिस गराउँदै आएका छन्।



यसअघि मंगलबार बिहान अत्याधिक पेट दुखे’पछि उनलाई महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स’प्लान्ट से’न्टरमा भ’र्ना गरिएको थियो। एपेन्डिक्समा जमेको पि’प फु’टेर पेटमा सं’क्रमण भएपछि उनी ग’म्भीर बि’रामी परेका थिए। प्रधानमन्त्री ओलीको मंगलबार श’ल्यक्रिया गरिएको थियो।
अहिले उनको स्वास्थ्य उल्लेखनीय सु’धार देखिएको अस्पता’लले जनाएको छ। यद्यपि उनलाई स’घन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरा’नीमा राखिएको अस्प’तालका कार्यकारी निर्देशक प्राडा. उत्तम कृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञ’प्तिमा जनाइएको छ।








