अस्पतालमै पुगिन राष्ट्रपति: प्रधानमन्त्रीसँग १५ मिनेट कुराकानी

काठमाडौं : बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भे’टेर राष्ट्रपति विद्यादेवी भण्डारीले स्वा’स्थ्य अ’वस्थाबारे जा’नकारी लिएकी छन्। प्रधानमन्त्री ओलीसँग राष्ट्रपति भण्डारीले करिब १५ मिनेट कुरा’कानी गरेर स्वा’स्थ्य अ’वस्था बारे जानकारी लिएकी हुन्।

ए’पेन्डिसाइटिसको श’ल्यक्रिया गराएर चिकि’त्सकको निग’रानीमा अस्पता’लमा रहेका प्रधानमन्त्री ओलीको स्वा’स्थ्य अवस्था बु’झ्‍न राष्ट्रपति भण्डारी बिहीबार साँझ शि’क्षण अस्प’ताल पुगेकी हुन्। प्रधानमन्त्री ओली शि’क्षण परि’सरमा रहेको मनमोहन कार्डि’योथोरासिक भा’स्कुलर एण्ड ट्रा’न्सप्लान्ट से’न्टरमा चिकि’त्सकको निगरा’नीमा रहेका छन्।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको उप’चारमा सं’लग्न चिकि’त्सकहरूले प्रधानमन्त्रीको अवस्थाका बारेमा २० मिनेट ब्रि’फिङसमेत गराएका थिए। करिब ३५ मिनेट अस्प’तालमा बिता’एर उनी शीतल निवास फर्किएकी थिइन्। यसअघि स्वा’स्थ्य अ’वस्था बु’झ्न गएका कोही पनि भि’आइपीले प्रधानमन्त्री८ ओलीलाई भे’ट्न पाएका दिइएको थिएन। चिकि’त्सकहरूले उपचारको ग’म्भीरतालाई ख्याल गर्दै प्रधानमन्त्रीसँग कसैलाई पनि भे’ट्न नदिएका हुन्।

अहिलेसम्म उप’चारमा संल’ग्न चिकि’त्सकको टोली र श्रीमती राधिका शाक्यले मात्रै प्रधानमन्त्रीलाई भे’ट्न पाएका छन्। तर, भे’ट्न गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीकै सल्ला’हकार टोलीले पनि चिकि’त्सकसँग परा’मर्श गर्दै फ’र्किरहेका थिए।

सम्बन्धित खवर

Back to top button