भगवान शिवको पूजा गरी जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल मंसिर १३ गते शुक्रबारको राशिफल । इ.स. २०१९ नोभेम्बर २९, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, तृतीया, १९:०१ उप्रान्त चतुर्थी ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भा’वना खो’जी गर्ने समय छ। दि’गो फाइदा हुने योजना बन्न सक्छ। आफूलाई धेरै ला’भ नभए पनि सानो प्र’यत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ। अवस’रवादीहरूबाट सज’ग रहँदै गोप’नीयतामा ध्या’न पुर्याउनुहोला। रोकिएका काम दोहोर्याउन सकिनेछ। बा’ध्यात्मक परि’स्थितिले अल’मल्याउन सक्छ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) जिम्मे’वारीले व्य’स्त बनाउनेछ तर शरीरमा कम’जोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहा’रविहारमा ध्या’न पुर्याउनुहोला। आक’स्मिक सम’स्याले चिताएको काम रो’किनेछ भने मनमा निरा’शा छाउनेछ। गोप’नीयता बाहि’रिनाले पनि सम’स्या पर्न सक्छ। फ’जुल ख’र्चले अर्थ सं’ग्रहमा बा’धा पुग्नेछ। उपलब्धिमा चि’त्त बुझाउन नसक्दा वा’दविवाद हुनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) दिन लाभ’दायक र मनो’रञ्जनपूर्ण रहनेछ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। प्रियजनसँग रमाइलो भेटघा’ट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको ब’न्धन क”सिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सक्दो सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) मिहिनेतको फलले हर्षित तुल्याउनेछ। प्रति’स्पर्धाको दौडमा विजयी भइनेछ। द्वे’ष तथा ई’र्ष्या गर्नेहरूले हा’र खानेछन्। चुनौ’ती चि’र्दै रो’किएका काम सम्पादन गर्न सफल भइनेछ। स्वा’स्थ्य सबल रहनेछ भने परा’क्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। विभिन्न भौतिक सा’धन जु’ट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) व्यावहारिक सम’स्याले केही याेजना स्थ’गन हुने देखिन्छ। ई’र्ष्या गर्नेहरूले सता’उनेछन् भने अ’प्ठ्यारा प’रिस्थिति सु’ल्झाउन केही समय जु’ट्नुपर्ला। ढिलै भए पनि मिहिनेतकाे नतिजा प्राप्त हुनेछ । कामकाे चा’प बढ्न सक्छ। स्वा’स्थ्यका लागि खानपानमा स’जग रहनुहोला। अध्ययनमा समय दिन नसकिएला। फाइदाका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) प्रक्रिया नमि’ल्नाले काम दोहोर्याउनुपर्ला। हि’स्सेदारसँग अस’मझदारी बढ्नाले पहिलेको स’म्झौता भं’ग हुनेछ। बे’सुरमा दिइएको व’चनले सम’स्या नि’म्त्याउन सक्छ। योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँ’स्नेहरूसँग साव’धान रहनुहोला। सा’झेदारीमा अरूको फाइदाका लागि उपयोग भइएला। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जु’ट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परि’वर्तन आउनेछ। रो’किएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्यो’ग र व्यापारमा विशे’ष फाइदा हुनेछ। श’त्रु र प्रति’स्पर्धीलाई सजिलै हरा’उन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौ’का छ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) सुन्दर पहिरनले व्यक्तित्वमा नि’खारता ल्याउनेछ। अभि’व्यक्ति तथा लेखनकलामा पनि निखा’रता आउनेछ। असल विचार र बुद्धिको उपयोगले वि’द्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मा’नित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अ’वसर प्राप्त हुनेछ। तर बोलीको भ’रमा काम सम्पादन नहुन सक्छ। रो’किएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) तारिफयोग्य काम सम्पादन हुनाले प्र’शंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा सु’धार ल्याउनेछ। बि’छोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व नि’खार्ने समय छ। नयाँ कामको प्रस्ता’व आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इना’म हातपार्न सफल भइनेछ। रचना’त्मक काम प्रारम्भ गर्ने समय छ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) आ’कस्मिक खर्च बढ्नाले अर्थ अ’भाव देखापर्न सक्छ। बे’लैमा हो’स नपु’ग्नाले फाइदा गुम्ने देखिन्छ। कर’कापमा परी काम वा वि’शेष नि’र्णय गर्नुपर्ने परि’स्थिति आउन सक्छ। व्याव’सायिक काममा लगानीको मात्रा बढाउनुपर्ला। अ’प्ठ्यारोमा शु’भचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्र’शस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्र’शस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौ’का प्राप्त हुनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अव’सरले पछ्या’उनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा ज’ग बसाउने मौ’का छ। कामको सन्दर्भमा वि’शिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा वि’शेष फाइदा होला। आफ्नै रुचिका विषयमा लगानी बढाउन पनि सकिनेछ । जि’म्मेवारीले व्य’स्त बनाउनेछ तर शरीरमा कम’जोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहा’रविहारमा ध्यान पुर्याउनुहोला।

सम्बन्धित खवर

Back to top button