घु’स दिएर सवारी चालक लाइसेन्स (नामावली सहित)

काठमाडौं : घु’स दिएर सवारी चालक लाइसेन्स निकाल्नेहरुको नामावली सार्वजनिक भएको छ । सवारी चालक लाइसेन्स लिन लागि दिइने परिक्षामा ट्राइल फेल तथा उपस्थित नै नभएका १२ सय ८४ जनाको नामावली सार्वजनिक भएको हो । ‘घु’स खाएर लाइसेन्स बाँडेको’ आ’रोपमा अख्तियार दु’रुपयोग अनुस’न्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका ३८ जना कर्मचारीविरुद्ध भ्र’ष्टाचार मु’द्दा चलाएको थियो । उनीहरुमाथि ट्रायल परीक्षामा सहभागी नभएका अनि ट्रायल दिएर पनि फेल भएकालाई लाइसेन्स बाँडेको आ’रोप थियो ।

सवारीचालक अनुमतीपत्र कार्यालय, एकान्तकुनाले २०६९ सालको वैशाख, जेठ र असारमा गरेको ट्रायल परीक्षामा गैरकानूनी रुपमा लाइसेन्स लिनेमाथि अख्तियारले मु’द्दा चलाएको हो । अख्तियारले त्यसअघि नयाँ लाइसेन्स जा’री गर्दा कार्यालयमा अभिलेख समेत न’ष्ट गरेको दा’बी गरेको थियो। यातायात व्यवस्था विभाग स्रोतले उपलब्ध गराएको विवरणमा फेल भएर पनि लाइसेन्स पाएका अनि ट्रायलमै उपस्थित नभएका १२ सय ८४ जनाको नामावली छ। उनीहरुमध्ये कतिपयले ६ देखि २५ हजार रुपैयाँ ‘खर्च गर्नुपरेको’ बताएका खबर कान्तिपुर दैनिक छापेको छ ।

कर्मचारीमाथि भ्र’ष्टाचार मु’द्दा लगाए पनि अ’ख्तियारले घु’स दिएर लाइसेन्स लिने १२ सय ८४ जना सवारीचालकहरुको नाम भने सार्वजनिक गरेन। तर, उसले यातायात व्यवस्था विभागमा तिनीहरुको सूची पठाइ लाइसेन्स र’द्द गर्न आ’ग्रह गरेको थियो । ट्रायल दिँदा फेल भइ परीक्षा समितिको नि’र्णयबाट ४६ परीक्षार्थीलाई पास गराएको दा’बी छ। यस्तो छ ‘घु’स’ दिएर लाइसेन्स निकाल्नेहरुको नामावली :

[pdf-embedder url=”https://satkarpost.com/wp-content/uploads/2019/11/sawari-licence-ghus-dier.pdf” title=”sawari licence ghus dier”]

सम्बन्धित खवर

Back to top button