२६ किलो चरे’ससहित एक युवा पक्रा’उ

गुल्मी : गुल्मीमा २६ किलो चरे’ससहित एक जना पक्रा’उ परेका छन् । जिल्लाकाे मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट एक युवक २६ किलो चरे’ससहित पक्रा’उ परेका हुन्। पक्रा’उ पर्नेमा ३३ वर्षीय बालाराम पुन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

प्युठानको गौमुखी गाउँपालिका–३ रजवारा घर भएका पुनलाई प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटेको टोलीले चरे’ससहित पक्रा’उ गरेको हो। प्युठानबाट गुल्मीतर्फ च’रेस ल्याउने क्रममा वि’शेष सु’राकीका आधारमा बाटोमै पक्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पुनलाई ला’गुऔषध ओसा’रपसारसम्बन्धी मु’द्दा द’र्ता गरेको घलेले बताए । पक्रा’उ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुस’न्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button