शनिबार दक्षिणकालीको पूजा गरी जान्नुहोस् तपाईंको आज


आज वि.सं. २०७६ साल मंसिर १४ गते शनिबारको राशिफल । इ.स. २०१९ नोभेम्बर ३०, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, चतुर्थी, १९:२२ उप्रान्त पञ्चमी ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काममा चुनौ’ती सामना गर्नुपरे पनि स्थि’तिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अ’वसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चा’प र जि’म्मेवारी बढ्नेछ भने शरीरमा क’मजोरी अनुभूति हुनेछ। साँझतिर स्थि’तिमा सुधा’र आउनाले उत्साहित भइनेछ। आफ्ना क’मजोरी सु’धार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आक’स्मिक समस्याले शरीरमा क’मजोरी अनुभूति हुनेछ। परि’स्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा क’मजोरी अनुभूति हुनेछ। साँझतिर स्थि’तिमा सु’धार आउनेछ। सम’स्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यवसायमा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न हतार नगर्नुहोला। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघा’टले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परि’वर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा वि’शेष ध्यान पुर्याउनुहोला। सम’स्या पर्दा शुभचिन्तकहरूको साथ जु’ट्नेछ। साँझतिर भने स्वास्थ्यमा कम’जोरी र काममा चु’नौती देखापर्न सक्छ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) प्रति’स्पर्धामा उ’त्रनुपरे पनि विभिन्न अव’सर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जु’ट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परि’स्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रति’स्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको ब’न्धन पनि कसिन सक्छ।



सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) उपलब्धिका लागि बौद्धिक व्यक्तित्वहरूसँग प्रति’स्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। तापनि वि’शेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रति’स्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। साँझतिर रोकिएका काम बन्नाले नयाँ कामतर्फ अ’ग्रसर भइनेछ। श’त्रु परा’स्त हुनेछन्। मिहिनेतले राम्रो प्रतिफल हासिल गर्न सकिनेछ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) जि’म्मेवारी प्राप्त भए पनि बेलामा हो’स नपुर्याउँदा दु:ख पाइनेछ। समयमा निर्ण’य लिन नसक्दा काम बि’ग्रन सक्छ। बेसु’रको व’चनले अ’प्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ। साँझतिर विवा’दास्पद जि|म्मेवारी वहन गर्नुपर्ला। अध्ययनमा बा’धा पुग्न सक्छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अ’वसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बि’ग्रने भयले सताउन सक्छ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आक’र्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघा’ट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघ’टले आनन्द दिलाउनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) भैपरी आउने ख’र्च बढ्नुका साथै अर्थअ’भावले सता’उन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थि’ति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धो’का हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघा’ट पनि हुनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) व्यापार, सा’झेदारी र स’ट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा ख’र्च हुन सक्छ। धनमाल सुर’क्षामा वि’शेष स’तर्कता अपनाउनुहोला। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) केही विवा’दास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा राम्रो उपलब्धि पाइनेछ। रोकिएको काम बन्नाले जिम्मे’वारी पनि बढ्नेछ। वि’शेष भेटघा’टले उत्साह बढाउनेछ। अरूलाई प्रभा’वित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आफ्नो श्रमको लाभांश अरूले हत्याउने चे’ष्टा गर्नेछन्, स’जग रहनुहोला। नेपाली पात्रोबाट









