आठ थु’नुवा फ’रार


जनकपुरधाम : सिरहाबाट ८ जना थु’नुवा फ’रार भएका छन् । सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको नगर प्रहरीबाट ८ थु’नुवा फ’रार भएका हुन्।
विभिन्न मु’द्दामा पक्रा’उ परी थु’नामा रहेका ८ जना थु’नुवा फ’रार भएकाे जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएकाे छ ।



सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले ७/८ जना थु’नुवा भागेको जानकारी पाएको जानकारी दिएका छन् । उनले भने, ‘म अहिले सिरहाको कल्याणपुरको एक वडामा भएको उपनिर्वाचनमा मतगणना स्थलमा छु । यसबारे वि’शेष बुझ्दैछु।’ थु’नुवा फ’रारबारे विस्तृत विवरण आउन बाँकी छ।








