धुलिखेल नगरपालिका-२ मा नेकपाका उमेदवार विजयी

काभ्रे : काभ्रेपलाञ्चोकमा पनि नेकपाका उम्मेदवार विजयी भएका छन् । धुलिखेल नगरपालिका वडा नम्बर २ मा सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोइराला वडाअध्यक्षमा विजयी भएका हुन्।

उनले ८६७ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम् प्रतिद्व’न्द्वी नेपाली कांग्रेसका उम्मेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाए छन् । शनिवार साँझ सकिएको उपनिर्वाचनमा त्यहाँ १५०२ मत खसेको थियो।

सम्बन्धित खवर

Back to top button