आइतबार भालेश्वर मन्दिरको पूजा गरी जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल मंसिर १५ गते आइतबारको राशिफल । इ.स. २०१९ डिसेम्बर १, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, पञ्चमी, २०:१३ उप्रान्त षष्ठी ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्र’भाव जमा’उन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघा’टले काममा उत्साह बढाउला। अरूलाई प्रभा’वित पारेर काम बनाउने समय छ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) स्वास्थ्य क’मजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भा’वना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। अवस’रवादीहरूले भने मौकाको फाइदा उठाउने चे’ष्टा गर्नेछन्। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) आश्वा’सन दिनेहरूले झु’क्याउन सक्छन्। सानातिना काम र घरेलु सम’स्यामै अ’ल्झनुपर्ला। काम बि’ग्रने भ’यले सता’उनेछ भने श्रमको उचित मूल्य प्राप्त नहोला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामसमेत स्थ’गित हुने सम्भावना देखिन्छ। न्यून उपलब्धिमा चि’त्त बुझाउनुपर्ने समय छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघा’टले दिन रमाइलो रहनेछ। भौतिक सा’धनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको ब’न्धन पनि कसिने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अ’प्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अव’सर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फ’ड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) परि’स्थितिवश चिताएको काममा विल’म्ब हुनेछ। अव’सरले पछ्याए पनि फाइदा उठाउन चु’नौतीसँग जु’ध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा स’जग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र प’रिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्य’र्थैमा झ’मेला बेहोर्नुपर्ला। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) परिवारमा अस’मझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने स’मस्याले स’म्झौता भं’ग हुन सक्छ। काम बि’ग्रने ड’रले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बे’सुरमा दिइएको वचनले स’मस्या नि’म्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रति’स्पर्धीले हा’र खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्यो’ग र व्यापारमा वि’शेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) मेहनतले सम्मानित स्थान दिलाउनेछ। पहिलेका कमजो’रीलाई सु’धार्ने मौ’का छ। बोलीको प्र’भाव बढ्नेछ भने अभिव्य’क्ति कलालाई निखार्ने अ’वसर प्राप्त हुनेछ। सम्पादित कामबाट मनग्य लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा स’म्झौता गर्ने समय छ। व्यक्तित्व र बोलीको प्रभा’व बढ्नेछ। अहिलेको लगानीले पछिलाई फाइदा दिलाउनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) बि’छोडिएका आफन्तसँग भेटघा’ट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अ’वसर प्राप्त हुनेछ। रमाइलो जमघ’टका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। मनग्य धन आर्जन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) फाइदाका पछि लाग्दा छर–छिमेकमा अस’मझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने लाभ लिने मौ’का छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा हो’स नपुग्नाले केही चुनौ’ती झे’ल्नुपर्ला। बनिसकेको काम बिग्र’न सक्छ। हो’सियारीसाथ काम लिनुपर्ने समय छ। लामो यात्राको अव’सर जु’ट्न सक्छ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) परिश्रम परे पनि कम प्रतिफलमा चित्त बु’झाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फ’जुल ख’र्च बढ्नाले अर्थ संग्र’हमा बा’धा पुग्नेछ। आशा देखाउनेहरूबाटै धो’का हुन सक्छ। व्यावसायिक काममा ख’र्च बढ्नेछ। पछिका लागि लगानी गर्ने समय छ। नेपाली पात्रोबाट

सम्बन्धित खवर

Back to top button