सुनसरीमा ट्रकले एम्बुलेन्सलाई ठ’क्कर दिँदा ७ काे ज्यान गयाे


इटहरी : सुनसरीको हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठ’क्कर दिँदा एम्बुलेन्समा सवार सातै जनाको ज्यान गएको छ । वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठ’क्कर दिँदा सातै जनाकाे ज्यान गएकाे हाे ।
दु’र्घटना शनिबार राति १२ः२० बजेतिर भएकाे प्रहरीले जनाएकाे छ । प्रदेश एक ट्राफिक प्रहरी प्रमुख भीम दाहालको अनुसार सातै जनाको घ’टनास्थलमै मृ’त्यु भएको हो ।



मृ’त्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन्।