अपडेट : धरानमा नेकपा र कांग्रेसबीच क’डा प्रति’स्पर्धा

सुनसरी : धरानमा नेकपा र नेपाली कांग्रेसका उम्मेदवार बीच क’डा प्रति’स्पर्धा भैरहेकाे छ । उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानको मत गणना भइरहँदा उनीहरु बीच क’डा प्रति’स्पर्धा भएकाे हाे ।

पछिल्लो मत परिणाम अनुसार नेकपाका प्रकाश राई र नेपाली कांग्रेसका तिलक राईबीच क’डा प्रति’स्पर्धा देखिएको हाे । कांग्रेसभन्दा जम्मा ५७ मतले नेकपा अगाडि छ । नेकपाका प्रकाश राईले ४ हजार ५ सय ७४ र तिकल राईले ४ हजार ५ सय १७ मत ल्याएका छन् ।

यस्तै, संघीय लोकतान्त्रिक मञ्च लिम्बुवान अम्बर इजमको १६४, संघीय समाजवादी पार्टीका गजेन्द्र इस्बोले १४३ र स्वतन्त्र उम्मेदवार हर्कराज राई १५४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर

Back to top button